माया के.सी.को बरै बिर्सायो बजारमा

Barai birsayo (2)विगत लामो समयदेखी पोखरामा रहेर दोहोरी साँझमा आफ्नो गायन कला प्रस्तुत गर्दै आईरहेकी गायिका माया के.सी.को पहिलो लोकदोहोरी गीत बरै बिर्सायो बजारमा आएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ। निकै नै मिठो स्वरकी धनी मायालाई गायनमा आफ्नै श्रीमान कृष्ण के.सीले साथ दिएका छन् । प्रल्हाद सुवेदीको शब्द अनि बसन्त थापाको लयमा रहेकाले पनि गीत उत्कृष्ट बनेको छ ।  Find More …

गोपी दाहालका दुई गित सार्बजनिक

itahariकेहि समय अगडि मात्र मिलन अमात्यको स्वरमा विश्व सुन्दरी गित सार्बजनिक गरेका गीतकार गोपी दाहालका दुई गित भिडियो सहित सार्बजनिक भयका छन्| पहिलो गित रहेको छ पहिलो एल्बम उज्ज्वलबाट “तिम्रा साथी संगी मलाई”| यो एउटा लोक पप धारको गितहो जसमा आफुलाई मन परेकी केटीका साथि संगीहरुले फर्की फर्की हेर्ने तर आफुले मन परायकिले वास्ता नगर्ने अवस्थालाई गितिबद्ध गरियको छ| राजन राज सिवाकोटीले संगीत दियको उक्त गीतमा नरेश गौतमको आवाजमा रहेको छ भने आमोश तामांगको संगीत संयोजन रहेको छ | भीमफेदी गाइजले निर्माण गरेको भिडियोमा आकर्षक निर्त्य प्रस्तुत गरियको छ| Find More …

माया लाएर घाटामा परे कृष्ण भट्टराई

krishna bhattraiकृष्ण भट्टराईले हालै सार्बजनिक गरेको गीतको बोल रहेको छ “माया लाएर घाटा परेँ म”| सांगीतिक पाहिला अगाडी बढाउनेक्रममा ल्याइयको उक्त गित मा आजभोलि झुट्टो माया लगाएर नाजायज फाईदा उठाउनेको बिगबिगी छ भन्ने कुरालाई बिषयबस्तु बनाइयको छ| गित मार्फत  यस्तै झुट्टो मायाजालमा फसेर घाटामा परेको भावना ब्यक्त गर्न खोजियको छ | यो भावानानालाई सब्दजालमा बुनेका छन् गितकार: डि.पी खनालले भने यूवा सँगितकार: धनु ज्ञाङ्मिले संगीतबद्ध गरेका छन्| पप सैलिमा रहेको उक्त गीतलाई सँगित सँयोजन उदयराज पौडेलले गरेका छन्| Find More …

ज्यान खाने माया लाउने कि नलाउने दोधारमा गायक दिल तामांग

dil tamangअस्ट्रेलियामा बस्दै नेपाली गीतसंगीतमा पाहिला चालिरहेका गायक दिल तामांगले केहि समय अगि नेपाली ठिटो बोलको गीतबाट राम्रो चर्चा बटुल्न सफल भयका थिय| अहिले फेरी आयका छन् गीतकार, संगीतकार तथा गायक रञ्जन राज सिवाकोटीको साथमा नया गित “ज्यान खाने माया”को भिडियो सहित| माया लगाउने या नलगाउने दोधारमा परेको भावना भयको लोक पप सैलिको यो गीतमा राजना राज सिवाकोटीको सब्द संगीत रहेको छ भने बिशाल गुरुंगले संगीत संयोजन गरेका छन्अनि दिल तामांगले स्वर भरेका छन् | Find More …