कलाकारहरुलाई तलव दिनुपर्छ भन्ने सोचेर सरकार मौन छ : हरी लम्साल

906230_582795915128790_444385802_oनेपाली संगीतबजारमा यतिबेला संगीतकार हरी लम्सालको छुट्टै उचाई छ। करिब सात सय गीतहरुमा आफ्ना जादुमय संगीत भरेका संगीतकार लम्सालको अर्को परिचय एक कुशल गायकी पनि हो। २०३८ सालमा नवलपरासीको कावाशोतीमा जन्मिएका लम्साल सानोमा भने राम्रो गायक बन्ने सपना पालेको बताउने उनी समयको रफ्तारले आफुमा गायकी भन्दा पनि बजाउनेको भुतले छोएको ठान्छन्। मध्यमबर्गीय परिवारमा हुर्किएका उनी सानैमा घरव्यवहारको काध थापेका थिए। गाऊ बाटै एसएलसि सकेर आफ्नै जिद्धिमा काठमाडौं पसेसंगै उनको संगीतिक यात्राले औपचारीकता पाएको थियो। ललितकलाका संगीत शिक्षा लिदै गर्दा २०५८ सालमा पहिलो गीत रेकर्डिंग गराएका उनले ६ बर्षसम्म गन्धर्भ संगीत बिद्यालयबाट गुरु चन्द्र कुमार श्रेष्ठसंग शास्त्रिय संगीतको शिक्षा लिए। Find More …

सनमको मुटुभरी कसको माया छ? (भिडियो सहित)

sanamचर्चित गायक प्रमोद खरेलले भर्खरै मात्र स्कुल पुननिर्माण अभियान सम्पन्न गरेका छन्| उनै गायक प्रमोद खरेलको अवाजमा बबि गुरुङ निश्चलको  शब्द अनि राज कुमार बगरको  संगीत  रहेको नयाँ गित “तिम्रो माया मुटु भरि हुदा हुदै पनि” को म्युजिक भिडियो सार्बजनिक भएको छ । आफ्नी मायालु अर्कै संग बिहे गरि गैसकेपछि मनबाट भुल्न नसके पनि मुखबाट बिर्से भन्नु परेको भावना गीतमा पाइन्छ| Find More …

बिकाश चौधरीको मनकारी काम

bikash chaudharyनेपाली संगीतमा लामो समय बिताइसकेका बिकाश चौधरीले धेरै संघर्ष गरेर अगि बढिरहेका छन्|पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले नि:शुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका हुन् । बुधवार धान दिवसको अवसर पारेर काठमाडौ, पुतलीसडकस्थित आफ्नो कार्यालयमै उनले सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । ‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुादाहुादै पनि सानोमा मैले संगीत सिक्न नपाएको अवस्था थियो,’ चौधरीले भने, ‘यो अवस्था अरुलाई सिर्जना नहोस् भन्ने म चाहन्छु । त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो नि:शुल्क कार्यक्रम ल्याएको थिएा । मैले भोगेजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने म सधौ सोच्छु Find More …

ऋतु कंडेलले कसलाई बोलाउदै छिन वर वर

10011200_801571863262523_8462455453350224760_nगत बर्ष ऋतुका फूलहरु एल्बम बजारमा ल्यायर चर्चा बटुल्नु अगिनै धेरै समय गायनमा बितायकी ऋतु कंडेल फेरी आयकि छिन नया म्युजिक भिडियो सहित| “बतास” बोलको उक्त गीतमा गायक तथा संगीतकार कमल खत्रीको सब्द अनि संगीत रहेको छ| विभिन्न उदाहरण दियर आफ्नो मायालुलाई नजिक आउन अनुरोध गरियको भावना यो गीतमा पाउन सकिन्छ| आर एन बि स्वादको उक्त गितमा सैलेन्द्र प्रधानको संगीतसंयोजन रहेको छ| Find More …