प्रमोद खरेलको अभियानले सार्थकता पायो

13524570_1050814158289549_7224285895406278215_n२०७२ सालको नया बर्ष धमाका कार्यक्रमका लागि अमेरिकामा रहेका बेला नेपालमा आयको भूकम्पले तहस नहस परेपछि विछिप्त बनेका गायक प्रमोद खरेलले अमेरिकाबाटै स्कुल पुननिर्माण अभियान सुरु गरेका थिय| प्रमोद खरेलको अभियान स्कुल पुनःनिर्माण थियो जुन भर्खरै सम्पन्न भयको छ| सुन्द्रावती गा वि स को सरस्वती प्राथामीक विद्यालय पुनःनिर्माण भए पछि सुक्रबार शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको रोहबरमा एक कार्यक्रमका विच हस्ताणतरण गरिएको छ| गायक प्रमोद खरेलको उक्त अभियानमा १७ लाख रुपैयाको लगानीमा चार कोठे भवन निर्माण गरियको छ| Find More …

कालो बादल लाग्दा छाता बोके के गल्ती गरे : हेमन्त शर्मा

13516289_10207790546335635_5011774887593958298_nनेपाली संगीत जगतमा यतिबेला चल्तिको ट्रेन्ड सिंगल ट्रयाक रिलिज गर्ने अभियान्ताको श्रेय जाने गायक हुन हेमन्त शर्मा। आफ्नो जादुगरी स्वरबाट लाखौं नेपालीको मन मष्तिकमा राज गर्न सफल शर्माले २ दशक भन्दा लामो संगीतिक यात्राको क्रममा ७ वटा एल्बम र डेढ सय भन्दा बढी गीतहरुमा आफ्नो हक्कि स्वर भरीसकेका छन्। गायकनै बन्छु भन्ने सपना नपालेका यि नवलपरासीको ठिटोले रहरै रहरमा संगीतको पेशा अंगालेर नेपाली गीत संगीतको जगतमा अतुलनिय गुन लगाउन सफल भएका छन्। नवलपरासीको त्रिवेणी बस्तीमा जन्मेका शर्माले सानो उमेरमा सरकारी कर्मचारी पिताको हात समाउदै कहिले जोमसोम त कहिले बुटवल चहारे कपिलबस्तु स्थित रत्न राज्य मा.वि बाट एसएलसी सकेसंगै उनमा संगीतिक मोहले गर्लम्म छोप्यो। नारायण गोपाल, फत्तेमान जस्ता हस्तीका Find More …

संगीतमाथी बहश

13508998_10209581867884415_5187608597383028510_nनेपाल संगीत तथा नाट्य प्रतिष्ठान संगीत विभागद्धारा आयोजित नेपाली संगीत हिजो र आज बिषयक बिचार गोष्ठि बुधवार काठमाडौंमा सम्पन्न भएको छ। नेपाली संगीतको विकाश सुरु भएको एक शताब्दी नाघिसकेको अबस्थामा संगीतकार गायक एवम् संञ्चारकर्मी टिका भण्डारीले कार्यक्रममा आधुनिक सुगम संगीतको विगत देखी वर्तमानसम्मको  स्थितीको खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए। बिधिवत रुपमा सेतुरामले बि.स १९६५ मा रेकर्ड गरेको गीत देखी वतमार्न अबस्थाका बिभिन्न बिधाका गीतसंगीतका आरोह अवरोहलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले २००७ साल भन्दा अघिको संगीत क्षेत्र, २००७ साल देखी २०४६ साल र २०४६ पछिको संगीत क्षेत्र गरी तिन खण्डमा बिभाजन गरेका थिए। Find More …

बरिष्ठ संगीतकार दिपक जंगमसंग संगीत दिवस बिशेष कुराकानी

9c35ddd8-bf35-416e-b45a-a011228af9a5२१ जुन अन्तराष्ट्रिय संगीत दिवसको चहलपहल हुदै गर्दा नेपालमा भन्ने शून्य प्रायनै रह्यो। नेपाली संगीतको स्तर खस्कदै जादा यसलाई उकास्नको लागी संगीत दिवसको अबसर पारेर न त सरकारी निकाय बाटै केही काम हुन सक्यो न त संगीत संम्बन्धि संघ संस्थालेनै उल्लेखनिय केही कार्य गरे। क्यालेण्डर र नारामा मात्र सिमित भएको संगीत दिवसले नेपाललाई छुदै छोएन्। पानामा मात्र ठूला कार्यक्रम बनाएर व्यवहारमा केही काम नहुदा संगीत दिवसले पनि सार्थकता पाउन सकेन यसै सेरोफेरेमा रहेर हामीले बरिष्ठ संगीतकार एवम् गायक दीपक जंगमलाई ५ प्रश्न सोधेका छौ, Find More …