अमेरिकाको भ्रमणमा रहेकी नायिका नन्दिता के.सीले न्यु योर्कमा एउटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन | उनलाई साथ दिएका छन् कलाकार प्रवेश उप्रेती र दिपक ज्ञवालीले |नेपालमा रेकर्ड भएको एउटा गीतको लागि न्यु योर्कमा म्युजिक भिडियो तयार हुदै गरेको हो | निर्देशक प्रसन्न पौडेलको निर्देशन रहेको यो म्युजिक भिडियोको छायांकन गरेका हुन् चर्चित क्यामराम्यान शम्भु मोक्तानले | Find More …
Category: Music
recent songs description
शान्तिमको सांगीतिक अत्तर “बल्झी बल्झी” मार्फत फैलिदै (भिडियो सहित)
संगीतको नशा धेरैमा हुन्छ अनि मात्रा पनि धेरै किसिमको हुन्छ| कसैले संगीतलाई सोखको रुपमा लिन्छन त कसैले जीवन अर्पण नै गर्छन| विभिन्न खाले असहज परिस्थिमिमा पनि संगीतलाई अंगालेका अनि एल्बमको लागी जागिर छोडेर अगि बढिरहेका संगीतकर्मीको नाम हो “शान्तिम कोइराला”| २०६९ सालमा जब ६ ओटा गित समाबेश भयको “अत्तर” एल्बम आयो र उक्त एल्बमको पहिलो गित “बोलि चाली बारे हुन्छ” गुञ्जिन थाल्यो अनि चर्चा हुन थाल्यो उनको गायकीको| Find More …
शिव तिमल्सिनाको अभिनयमा पहिलो गीत “आँशु” सार्वजनिक (भिडियो सहित)
नेपाली सांगीतिक फाँटमा हरेक दिन जसो नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । तिनै गीतहरुबाट थुप्रै नवप्रतिभा सर्जक,गायक, गायिका, निर्देशक मोडल ,सम्पादक, क्यामेरा पर्सन भित्रिरहेका छन् । हालै सार्वजनिक सर्जक टेक नारायण चाँपागाई टिएनसीको लोक गीत “आँशु” मार्फत पनि शिव तिमल्सिनालाई दर्शकहरुले नेपाली सांगीतिक बजारमा मोडलको रुपमा पाएका छन् । सर्जक चाँपागाईको संकलन र लक्ष्मण चाँपागाईको स्वर रहेको गीतमा तिमल्सिनालाई मोडल टिका जैशीले अभिनयमा साथ दिएकी छन । Find More …
ब्रह्मनालको “बोझ भए”
नेपालको एउटा पुरानो रक ब्याण्ड ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन) संगीत सृजनामा क्रियासिल हुदै आइरहेको छ| उनीहरुलाई भटाभट गित, एल्बम निकालेर हिटभैहाल्नु छैन तर निरन्तर संगीत सिर्जना गरिरहनु छ| करिब १५ बर्ष अगि बनेको यो ब्याण्ड मेम्बेर फेरबदल हुदै अहिले भोकलमा रोशन गिरि, बासमा सम्पूर्ण ताम्राकार, ड्रममा राजन गिरि अनि गितारमा बिशाल गुरुङ छन्| यी सबै जना आआफ्नै तरिकाले संगीत सिर्जना गर्छन, छुट्टा छुट्टै काम गर्छन फेरी ब्यान्डको लागि मरी मेटी काम गर्छन| २०१४ को फिफा वोर्ल्ड कपको अवसरमा १९७४ ए डी संग मिलेर कोकाकोला वोर्ल्ड कप थिम संग बनायको थियो| फिल्ममा पनि काम गरिसकेको ब्याण्ड ब्रह्मनाल( दि लास्ट डेस्टिनेसन)को अझ बडी चर्चा अध्याय चलचित्रको Find More …