सिमलको भुवा झैँ उड्ने हो कि मन, कतै अल्झियर चंगा झैँ उड्ने हो कि मेरो मन, मेरो बैसालु चुलबुले पन किन बढ्दै छ आज भोलि झन्, यस्तै सब्द जसले एउटी बढ्दो उमेरकी महिलाको मनको भावना ब्यक्त गर्न खोज्दछ| यी सब्दलाई गितिबद्ध गरेका हुन् रेशम रचकले जसलाई आधुनिक धारमा संगीतबद्ध गरेका छन् टेक नारायण चापागाई (टि एन सि )ले अनि सुमधुर स्वरमा न्यायपूर्ण तरिकाले गायकी छिन् उदयीमान दृष्टि विहिन गायिका सरीता अधिकारीले | पोखराकी यी नव गायिका आधुनिक गिती एल्बम “दृष्टि” लिएर नेपाली सांगितकि क्षेत्रमा उदाएकी छिन् Find More …
Category: Music
recent songs description
हिरो स्टाइलमा बाइक कुदाउादा यसरी गुल्टियो झिल्के ! (भिडियो)
टंकले ल्याए रमाइलो पाराको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ ‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा, रोइकराई गर्दा किन्दे बा ले किस्तामा, झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा, ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे । Find More …
अम्बर अमर रहुन
लामो समय देखी बिरामी अबस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङले मंगलवार बिहान २ बजेर ३७ मिनेटमा धापासी स्थित ग्राण्डी हस्पिटलमा सदाको लागी आखाँ चिम्लेसंगै बिहानै देखी अस्पतालमा कलाकर्मी, आफन्त एवम् शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो।बिहानै संञ्चारमाध्यमहरुले मृत्युको खबर प्रवाह गरेसंगै अस्पताल वरपरका शुभचिन्तकको उपस्थिती बाक्लिएको थियो। अचानक ब्लड प्रेसर घटेर ढलेसंगै अघिल्लो सोमवार अस्पताल भर्ना गराईएको गुरुबलाई स्वाश प्रश्वास, अन्ननलीको रक्तश्राव युजिआई बिल्डब) र पार्किन्सोनिज्मनै मृत्युको कारण बनेको थियो। Find More …
संजय, करण र किम कसलाई देख्दैछन् “ब्युटिफुल” ?
गायक संजय चौधरीले चितवन देखिको आफ्नो गायन अनि संचार कर्मलाइ काठमाडौँ ल्याइसकेको पनि एक दशक भन्दा बादी भैसकेको छ| यो अबधिमा धेरै गित संगीत सिर्जना गरेर गाइसकेका छन्| केहि वर्ष अगि आयको गल्ति मेरो छैनले निकै नै चर्चा पायको थियो| उक्त गीतमा संजय चौधरीले कोल्याब्रेसन गरेका थिय इथोज ब्याण्डका कारण राज कार्की , साशित लगायतका कलाकार संग| त्यो गीतको सफलताले उत्साह थपेर फेरी आयका छन् संजय, कारण राज अनि बि एट ब्यान्डका किम “ब्युटिफुल” गाउदै | Find More …