दोहोरीमा पछिल्लो पटक साचिकै फोहोरी मिसिएको छ ,एकै परिवार संगै बसेर हेर्न सकिने भिडियो निर्माण हरु निकै कम हुन थालेको छ जसको कारण दोहोरीका फ्यानहरुले दोहोरीको बिरोध गर्नु स्वाभाविक हो, हरेक कलाकारको चाहना पनि दोहोरी कला सस्कृतिको जगेर्ण गरौ भन्ने हुनुपर्छ तर पछिल्लो पटक भने केहि बिकृति संगीत निकाल्ने भाइरल कलाकारहरुको कारण राम्रो सृजना गर्नेहरु पनि यसैको सिकार बनेको छ| Find More …
Category: Music
recent songs description
केशु गुरुङको “सारङ्गी बजाउने दाई” (भिडियो सहित)
गायक तथा संगीतकार उत्तम थापा मगरको सब्द अनि संगीतमा गायिका केशु गुरुङले गायको गित “सारङ्गी बजाउने दाई” म्युजिक भिडियो सहित सार्बजनिक भयको छ|लामो समयदेखि कलाकारितामा रहिरहेकी केशु गुरुङको यो पछिल्लो गीतमा एउटा सारंगी बजाउने युवाको संगीतमा मोहित भयर प्रेमजालमा परेको भावना पोखियाको छ| सामान्य लोक सब्दलाइ पपाधुनिक सैलिमा संगीतबद्ध गीतको संगीत संयोजन चाद सिंहले गरेका छन्| Find More …
सुमन को मनले कसलाई रोज्यो ?
गायिका सुमन गुरुङ आजकल एक पछि अर्को गीतले चर्चा बटुल्दै छिन्| गाजलु चलचित्रको मुस्कुराउनुको अर्थ होस या डिस्को पार्टी या होस् सुनिल गिरि संगको तिमि आयौ गितको चर्चा त छदै छ साथमा अर्को गित पनि राम्रो बनेको चर्चा हुदै छ| त्यो गित हो “यो मनले रोजेको” | मार्क-१० कालुले रचेको गीतलाई सुरिलो संगीत भरेका छन् किरण माइकलले| गीतले भन्छ मेरो मनले रोजेको तिमिनै हौ, तिमि जति टाडा हुन्छौ मा तेती नजिक हुन्छु, Find More …
फिरोजको “जिन्दगि असल छ”
नेपाली गित संगीतमा आफ्नो गहिरो छाप पारिसकेका गायक, संगीतकार तथा गीतकार फिरोज स्याङ्ग्देन, लोक, पप, रक गीतका धरोहर मानिन्छन| गित संगीतमै समर्पित फिरोजले आज न्यु योर्कको याक रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरेर आफ्नो दोस्रो एकल एल्बम “जिन्दगि असल छ” सार्बजनिक गरेका छन्| अमेरिकामा रहेर पनि संगीतलाइनै आफ्नो पेशा बनाई रहेका फिरोजले उक्त कार्यक्रममा एल्बममा रहेका गित प्रतेक्ष्य गायर सुनायका थिय| उनलाई गाउनलाई संगीतमा साथ् दियका थिय प्रज्वल बज्राचार्य अनि राजेन्द्र कर्णले | Find More …