अभिव्यक्त नभयका भाव समेटियको “मनोभाव”

अमेरिकाको कोलोराडोमा बस्दै आयका कबि, गीतकार तथा गजलकार भुपेन्द्र महतले नेपाली गित संगीतमा निरन्तरता दिइरहेका छन्| दिपेश किशोर भट्टराईले संगीत गरेर गायको गित भगवान मर्योबाट आफ्नो परिचय बडी फैलायका भूपेन्द्रले पछि फेरी जिन्दगि यो हिसाब माग्छबाट आफ्नो चर्चा सेलाउन दियनन| अहिले फेरी चर्चा चुलाउदैछन अर्को एल्बम मनोभावबाट| यो एल्बममा ८ ओटा गित गजल रहेका छन् जसमध्य ४ ओटा नया हुन् भने ४ ओटा पुरानै चर्चित गीतहरु हुन्| Find More …

मेरो केही अपेक्षा छैन : योगेश वैद्य

प्राज्ञ गीतकार उन्नती बोहोरा शीलाको ११ औं गीति एल्वम यो लामो जीवनमा लाकार्पण संगै बरिष्ठ गायक योगेश बैद्यलाई शनिवार राजधानिमा एक कार्यक्रमबिच सम्मान गरिएको छ।८ ओटा गीत समावेश उक्त एल्वमका सबै गीतमा संगीत शम्भूजीत बास्कोटा र स्वर योगेश वैद्यको रहेको छ। नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति शरुभक्तको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा सपना भुलाई सारा गायक योगेश वैद्यलाई नेपाली गीतसंगीतको जगतमा पुर्एको अतुलनिय योगदानको कदर गर्दै सम्मानित गरिएको छ।गायक वैद्यलाई महिला गीतकार संघ र ग्रिन सिटी हस्पिटलद्धारा ताम्रपत्रको साथमा क्रमश नगद ५०/५० हजारबाट सम्मान गरिएको हो। Find More …

एक्सिस ब्याण्डलाई सुन्नुहोस एक चोटी

एक्सिस ब्याण्ड कुनै चिनाई रहनु पर्ने नाम रहेन| अधुरो प्रेम होस या चिया पसल , या हे मोरी काली न गोरी यस्ता थुप्रै लोकप्रिय गित दियिसकेको छ| पप रक धारका गित सुन्ने श्रोताले कुनै न कुनै गीतलाई आफ्नो रेगुलर प्ल्येलिस्टमा राख्नु पनि भयको होला| ब्याण्ड फ्रन्ट म्यान सन्दिपले बिदेशमा रहेर पनि ब्यान्डलाई निरन्तरता दिइरहेका छन्| ब्यान्डको  एक पछि अर्को गित सार्बजनिक गरिरहेका छन्| Find More …

गायक सशान कंडेलको निर्देशनमा नया म्युजिक भिडियो

sasan

गायक सशानले आजकल एक पछि अर्को राम्रो भिडियो बजारमा ल्याइरहेका छन| भर्खरै मात्र गायक सुबाश पराजुली को पहिलो गीति एल्बम’ रुपकी रानी’ बाट सिर्शगितको भिडियो सार्वजनिक भएको छ । एउटी राम्री केटीले आफुलाई सिन्दुरपोते चुरा धागो लगाइदिने केटा खोजेको अनि केटाले म छु तेस्को लागि भन्ने भावनालाइ सब्दमा उतारेका छन गीतकार प्रकाश थुलुङ्गले भने इन्द्र आर पी ले संगीत भरेका छन| उक्त युगल गीतमा सुबाशलाइ इन्दिरा Find More …