गित संगीतमा तल्लिन बिशाल गौतम केही समय देखि अष्ट्रेलियामा रहदै आएका छन् । बिदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीत प्रति लगाब भएका गौतमले पछिल्लो समय आफ्नो नयाँ गीत “नजाउ रेलिमाई” सार्बजनिक गरेका छन । सार्बजनिक गीतमा गौतमको आफ्नै शव्द रचना तथा संगीत रहेको छ भने उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ । यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । Find More …
बिशाल गुरुङले करिब दुइ दशकको सांगीतिक यात्रामा संगीतकर्मी बिशाल गुरुंगले धेरै गित मा संगीत संयोजन गर्ने काम, संगीत भर्ने काम तथा गाउने काम गर्दै आयका छन्। अहिले पछिल्लो पटक उनको शब्द , संगीत अनि स्वर मा नया गित सार्बजनिक हुदै छ। गीतको बोल रहेको छ “भोलि जब म हुन्न यो संसारमा” । संगै हुदा माया बझ्न नसकेको तर बिछोड भैसकेपछि कमि महसुस हुने , याद आउने , अनि उसले गरेको माया को महत्व बुझ्ने कुरालाई गित मार्फत ब्यक्त गर्न खोजियको छ।
सानै देखि गीत संगीत रुचि हुदै आएका अनि सिन्धुलीमा जन्मेर बिभिन्न प्रतियोगितामा भाग लिदै आएका गायक राम बज्यू तामांगको “तिमि हास्दा डिम्पल पर्छ” बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपाल आइडलको Top 60 मा पुग्न सफल भएका गायक राम बज्यू तामांगको यो गीत “तिमि हास्दा डिम्पल पर्छ” मा दिपक भट्टराई ” निश्चल”को शब्द रचना अनि संगीतकार हरि लम्सालको संगीत रहेको छ । गीतमा डिम्पलको कुरा गरियता पनि भिडियोमा भने डिम्पल देखिदैन।