भजन शिरोमणीको सम्मान

बरिष्ठ गायक एवम् भजनशिरोमणी भक्क्तराज आचार्यको सोमवार काठमाडौंमा एक कार्यक्रमको बिच सम्मान गरिएको छ। गायक प्रेम सेनको डेब्यू एल्बम प्रेमकथाको बिमोचन समारोहमा आचार्यलाई सम्मान गरिएको हो। श्रीमती र दुई छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यसंगै उपस्थित भएका भक्क्तराज आचार्यलाई गायक सेनले दोसल्ला,सम्मानपत्र र नगद २५ हजार Find More …

रुपेश र सोनम को साथ सधै भरि रहला त ?

ruesh sonamनेपाली सांगीतिक फाँटमा नया नया संगीतकर्मीको आगमन भैरहेको छ| कोहि रहरले त कोहि धेरै मिहिनेत गरेर आइनै रहेका छन| यसरि आउनेमा रुपेश डंगोल र सोनम महर्जन पनि हुन्| रुपेश को आफ्नै सब्द, संगीतमा रहेको गित “मैले तिमीलाई चाहेको” मा सोनम महर्जनको पनि स्वर रहेको छ| रोमान्टिक सब्द रहेको गीतले Find More …

गीति भिडियोमा देखिय राष्ट्रकबि माधब घिमिरे देखि संस्कृतिविद सत्यमोहन जोशी

सरकारी कार्यालयहरुमा बढदो भ्रस्ट्राचार, कमिसन लगायतको विकृतिलाई समेटेर सन्देश मुलक बाचा गर्छु कमिसन , घुस खान्न मा भन्ने खालको संदेश मुलक गित बनेको छ| आफै सरकारी कर्मचारी रहेका गीतकार डा. भिष्म कुमार भुषालको सब्द अनि अभिनय रहेको उक्त गीतमा शिशिर योगीको स्वर र संगीत Find More …