सामाजिक जनचेतना जगाउन गीतले ठुलो भूमिका खेल्छ| राजनीतिमा पनि ठुलो मानब सागर बटुल्न, जनतालाई आफ्नो पक्ष्यमा ल्याउन गित संगीत प्रयोग गरेको पाइन्छ| बातावरण जोगाउन होस् या बनजंगलको महत्व बुझाउन गित संगीत सिर्जना हुदै आइरहेको छ| दि स्याडोज ब्याण्डले गायको “म हुँ प्रकृति मलाई बाच्न देउ” बोलको गित Find More …
संगीतकार, गीतकार तथा गायक राजन राज सिवाकोटीको सब्द, संगीत अनि अन्जु पन्थ संगको युगल गायनमा छक्का पन्जा चलचित्रको गित सार्बजनिक भयको छ| दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा वडा नम्बर ६ का अधिकांश कलाकारका साथमा केहि नया थापियाका छन्| चलचित्र वडा नम्बर ६ मा रहेको गित सुर्के थैली कै भाग २ भन्न सुहाउने यो लोक भाकाको गितमा पुर्ब पश्चिम रेलमा मायासंग गुडेको कुरा गरियको छ| भबिस्यमा राम्रो हुने सकारात्मक संदेश पनि दिन खोजेको देखिन्छ|
उक्त गीतमा राजन इशानकै संगीत संयोजन रहेको छ भने कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् भने पुरुसोत्तम प्रधानले छायांकन गरेका छन्|देशका भिभिन्न ठाउमा छायांकन गरेर गीतलाई आकर्षक बनाउन खोजियको छ| चलचित्र छक्का पन्जा भाद्र २४ मा रिलिज हुदै छ |शुभकामना छ चलचित्र छक्का पन्जाका सम्पूर्ण युनिटलाइ|
गायक तथा मोडेल श्याम कार्कीको एल्वम ट्वान्टी सिक्सटिनमा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । कार्कीको एल्वम द रिवृल क्रियशनले बजारमा ल्याएको हो भने भिडियो लाई बारकोड प्रोडक्सन्ले बजार मा ल्याएको छ।गीतमा बिराट कडेरियाको संगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन सम्पादन रहेको भिडियो छायाङ्कन भने सतिज श्रेष्ठ, अनिल मानन्धर र उमङ्ग शाहीले गरेका हुन्| भिडियो मा आश्मा गिरिको Find More …
गायक उत्तम थापाको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले उनि आफ्नो सिर्जना अरु गायक गायिकालाई गाउन दिन्छन त कहिले आफै गाउछ्न| भर्खरै उनले नया गित “तिम्रो साथ्” भिडियो सहित Find More …