गायिका सहिम श्रेष्ठ बुटवलबाट आफ्नो गायन यात्रा प्रारम्भ गरेकी हुन्| गायन प्रतिस्प्रधामा भाग लिय पछि हौसियकी सहिमाको चर्चा “हेरेको हेरेइ हुन्छु होला” भन्ने गीतले आकासियको हो| तेस पछि उनको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| कहिले तीजको गित कहिले आधुनिक, कहिले चलचित्र त कहिले रोमान्टिक पप नया नया गित दिने क्रम जारी छ| देश बिदेशका कार्यक्रममा पनि उत्तिकै ब्यस्त रहने सहिमाले आफ्नो एल्बम मस्तीबाट मस्तिले भरिपूर्ण गित “त्यो आकाशमा” Find More …
Category: Music
recent songs description
बर्षाको ‘बदामे आखा’
गायक दिलिप के सी को लोक पप गित “बदामे आँखा” भिडियो सहित सार्बजनिक भयको छ| एउटी महिलालाई जिस्काउदा प्रयोग गरिने सब्दाहरु जस्तै हिडाई, जिउ, डाल, दांत, आँखा लगायतलाइ गितिसब्दमा बुनेका छन् गीतकार प्रकाशले भने ति सब्दलाई रोमान्टिक लोक पप सैलिमा संगीतबद्ध गरेका छन् गायक तथा संगीतकार कल्याण सिंहले| गोपाल रसाइलिको संगीत संयोजन Find More …
इरा र प्रेमको गायनमा उपस्थिती
नेपाली सुमधुर संगीत जगतमा उपस्थिती नामक एक नयाँ एल्बम थपिएको छ । पती प्रेम न्यौपानेको लेखन्लाई इराले गायनमा प्रस्तुत रेकिछिन। यस एल्बममा संगीत समेत प्रेम इराको नै रहेको तथा प्राय गीत वियोगान्त र कर्णप्रिय छन् । यो मेरो मनको भन्ने बोलको गीत हाल मिडिया युट्युबमार्फत सार्वजनिक भइरहेकोछ र गीतले राम्रो उपस्थिती पनि जनाइरहेको छ । यस गीतको सिक्वेलको रुपमा भन पागलभन भन्ने गीतलाई पनि सार्वजनिक गर्ने तरखरमा लागेको न्यौपाने दम्पत्तीको भनाइ रहेको छ ।अहिले गीत सुन्ने मात्र नभई Find More …
Smriti releases hot music video (watch this)
Smriti Pokharel is Australia based Nepali singer, model and more. Few years back she appeared in Nepali music field with an album called “savar smriti”. All songs in the album were written and composed by well known singer, composer, lyricist and more non other than Kamal Man Singh. This year she did another album called “Popstar” with various musicians. Find More …