मायाले मन बराल्छ त ?

ekलोक दोहोरि होस् या आधुनिक निकै यथार्थ परक अनि घत लाग्दा सब्द रचनाकार, सब्द तथा लय संकलक एक  नारायण भण्डारीको सब्द तथा लयमा नया लोक दोहोरि गित आयको छ | जवानीको बेलामा हुने या मनमा उब्जिने भावनालाई सब्दमा उतारेका छन| गीतको बोल रहेको छ “मायाले मन बराल्छ”| गीतले भन्छ “लैनो गाईलाई घास , थारो गाईलाई पराल, मायाले मन बराल्छ”| सीतारा म्युजिकको प्रस्तुति रहेको उक्त  गितमा  गोपी  कृष्ण  पंगेनी र  देवी  घर्तिको स्वर Find More …

प्रकाश सिङले मकाउमा गीति एल्बम बिमोचन गरे

ppsलम्जुङ नेटा-थान्सिङ मा जान्मिएका गाएक तथा गीतकार प्रकाश सिङ को पहिलो एल्बम “मेरो सारंगी” ११ मे २०१६ मकाउको ईण्डियन गार्डेन् रेस्टुरेन्टमा भब्यरुपमा बिमोचन कार्यक्रम सम्पन्न भयो | NRNA मकाउका अध्याक्ष मुकेश बरूवालको प्रमुख अतितथ्यमा कार्यक्रम सन्चालन भएको थियो । मकाउमा कार्यरत विभिन्न संघ संथाका पदाधिकारीहरुको उपस्थित रहेको थियो साथै बरिस्ट गाएक तुला पर्बतको पनि उपस्थित रहेको थियो । उपस्थित बिसिस्ट अतिथिहरुलाइ सुश्री श्रिशा कुँवर र एमि ले दोसल्ला ओढाइ माया को कोसेली स्वोरुप प्रकाश सिङ को एल्बम “मेरो सारंगी” प्रदान Find More …

जुर्मुराउदै भिम तुलाधर

bhim tuladhar
२०४०/४२ को आसपास रेडियो नेपालमा भोइस टेस्ट गरेपछि मात्र गीत गाउन पाउने अबस्थामा आफुभित्र क्षमता छ भने भोइस टेस्ट बिनानै एल्वम निकाल्न सकिन्छ भनेर नेपाली पप गीतको बाटो खोल्ने काम गरेका गायक हुन भिम तुलाधर। काठमाडौं असनमा जन्मिएका तुलाधरले आफ्ना केहि मिल्ने साथीहरुसंग मिलेर खोलेको संगितीक समूह द इन्फूल्योनसेस मार्फत नेपाली पप गीत संगीतमा एउटा नयाँ अध्यायको आरम्भ गर्न सफल रहे। उनै भिम तुलाधर र उनको संगीतिक समूह द कालिड ब्याण्डले झण्डै १५ बर्षको अन्तराल पछि Find More …

गायिका पबिता परियारलाइ के ले “जलायो” ?(भिडियो सहित)

jalayo pकेहि समय अगि मात्र राजेश पायल राईसंग न्यु योर्कको एक इस्टुडियोमा युगल गित रेकर्ड गरेको उठेको चर्चा सेलाउन नपाउदै गायिका पबित परियारले उक्त गित समाबेश नभयको गीतकार गीता खत्रीको एकल रचनामा तयार भयको “दीप” एल्बम बिमोचन गरयकी छिन्| उदयपुरको गाईघाटमा जन्मेर सन् २००८ देखि अमेरिकामा बस्दै आउनु भएकी गायिका पबिताले बिदेशमा रहेर पनि नेपाली गीत,संगीत प्रतिको लगाब Find More …