करिब ५ बर्ष अगाडी love with me नामक गीति संग्रह लियर आयकि गायिका सुनिता कार्की फेरी अर्को एल्बम ए बतासबाट शिर्ष गित भिडियो सहित सार्बजनिक गरेकी छिन् | अधिकांश समय म्युजिक र मिडियामा बिताउने सुनिताको यो नया गित ए बतास Find More …
Category: Music
recent songs description
झुम्की चलचित्रमा नौलो प्रयोग गरियको गित “सखि ये” सार्बजनिक
अपिल बिस्टद्वारा निर्देशित चलचित्र झुम्की जसमा अभिनय गरेका छन् , दयाहांग राई, रिश्मा गुरुङ , मनोज आर .सी , भोलाराज सापकोटा , बिजय बराल , प्रमोद अग्रहरी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की, मलिना जोशी आदि कलाकारले | उक्त चलचित्रमा संगीत दियका छन् हाल अमेरिकामा रहेका गायक हेमन्त रानाले अनि कालि प्रसाद बास्कोटाले| काली प्रसाद बास्कोटाको संगीतमा अनि सबिन “एकतारे” र कालि प्रसादको संयुक्त सब्द रचनामा “सखि ये” बोलको गित Find More …
बादल प्रसाईको बहु प्रतिक्षित गित , भिडियो सहित सार्बजनिक
नेपाली गित संगीत प्रेमी बादल प्रसाईको संगत बिस्तारै कुसल संगीतकर्मीहरुसंग हुन पुग्यो| उहाहरुको साथ् सहयोग अनि बादलको आफ्नै मिहिनेत र लगनसिलताले गर्दा बादल एल्बम निकाले जसको शिर्ष गित धेरैले मन परयापछी हौसियाका बादलले एक पछि अर्को गित सार्बजनिक गर्दै सांगीतिक यात्रा अगाडी बढाई रहेका छन्| अहिले देश बिदेशका कार्यक्रममा उनको माग बढ्दो छ| इंडिया, दोहा Find More …
बिदुरले बनाय ” स्वार्थी हुदै गयौ तिमि”को भिडियो

गायक इन्द्र बश्यालको स्वरमा रहेको स्वार्थी “हुदै गयौ तिमि” बोलको गीतको भिडियो निर्माण गरियको छ| बिदुर पाठकले काठमाण्डौका रमणीय इस्थानहरुमा रामसरण उप्रेतीद्वारा छायांकन गरायकाछन| कुराकानीको क्रममा विदुरले भने “अहिले ग्ल्यामर चलेको बेलामा मैले प्रेजेन्टेसन चेन्ज गरेर निर्माण गरेको छु तेसैले गीतले मागेको जति मात्र Find More …