हुनत हामी एक्काइसौ सताब्दिमा छौ| धेरै कुरा जान्ने, सुन्ने र बुझ्ने भैसकेका छौ| अनेक लडाई जितेर मौलिक हक अधिकार पायका छौ | तर के हामीले ति हक अधिकार पूर्ण रुपमा उपभोग गर्न पायका छौ त ? ति हक अधिकारलाइ आत्मसाथ गर्न पाएका छौ त ? अवस्य छैनौ| धेरै कुरा कागजमा सिमित छन् ब्यबहारिक हुन सकेका छैनन| हाम्रो अमुल्य समय सामान्य कुरा जस्तै बत्ति , पानी , बाटोघाटो, इन्धन (पेट्रोल,ग्यासको Find More …
Trishna Gurung is one of the popular name in Nepali music field. She is considered as a talented musician because of her lyrics, compose and vocal tone. A couple of years back when she released her song entitled “Khani Ho Yahmu” that grabbed the attention of huge mass of audiences.