बिक्रम राईले ल्याय “यो रमाइलो मौसम”

Nepal Idol 2070 को उपाधि जिते संगै धेरै श्रोताको मन जितेका गायक बिक्रम राई, अहिले गीतकार, संगीतकार को रुपमा पनि चिनिन्छन| उनले गित बनायर अरुलाई गाउन पनि दिन्छन| संगीतमा सक्रिय बिक्रम राईको “बिक्रम बिअट्स” Bikram Beats एल्बममा संग्रहित गित “यो रमाइलो मौसम” भिडियो सहित Find More …

शीतलले छरिन माधुर्यता

sitallसंगीत अचम्मको चिज छ यसले मान्छे होस् या अन्य जनावर सबैलाई सबै अवस्थामा साथ दिन्छ| तेसैले होला अन्य पेशामा आबद्ध व्यक्तिहरु पनि संगीतमा तल्लिन देखिन्छन| कोहि गीतकारको रुपमा भने कोहि संगीतकारको अनि कोहि चाही गायक / गायिकाको रुपमा| यसरि पछिल्लो पटक पेशाले कानुन ब्यबसायी शीतल पाण्डे Find More …

गहिरो अर्थ बोकेको “धारिलो रैछ माया” राम कृष्ण ढकालको नया गित

ram krishnaआनन्द अधिकारीद्वारा रचित गितमा जति सुन्यो उति गहिरो भाव भेटिन्छ| चाहे त्यो “ओराली लागेको” मा होस् या “मलाई पुगेन यो बैसले” सबै गित अर्थपूर्ण छन्| रचनाकार आनन्द अधिकारीले फेरी अर्को अर्थपूर्ण गीतको रचना गर्नु भयको छ “धारिलो रैछ माया” | उक्त गित समाबेस गरिने छ राम कृष्ण ढकालको आगामी एल्बम आवरणमा| आवरण एल्बम बिन्ध्यवासिनी म्युजिक Find More …

जापानमा नबिन पौडेल मोह बढ्यो

nabin poudelनेपालका कुना काप्चाका सांस्कृतिक तथा औधोगिक मेला महोत्सबमा अतेन्तै ब्यस्त रहने लोक गायक तथा सर्जक नबिन पौडेल आजकल बिदेशका कार्यक्रममा पनि ब्यस्त हुन लागेका छन्| मे १ तारिखको म्युजिक मेलाका लागि सुगम पोख्रेल, निर्णय, सम्झना लगायतका कलाकारका साथ जापान पुगेका नबिन पौडेलको Find More …