बिक्की श्रेष्ठकी मैना हेर्नुहोस

mainaनेपाली सांगीतिक बजारमा अर्को सुन्दर श्रीजना थपियको छ |गायक तथा संगीतकार बिक्की श्रेष्ठको रिदम अफ लभ एल्बमबाट मैना बोलको गितको भिडियो सार्बजनिक भयको छ| उक्त गीतमा सब्द कुन्दन  थापाको रहेको छ भने संगीत सुरज  श्रेष्ठले भरेका छन्| एउटा लुटीयर एक्लै परेकी महिलाको व्यथामा आधारित सब्दलाई पपाधुनिक धारमा संगीतबद्ध गरियको छ | गित सुन्दा Find More ...

जीर्ण बन्दै स्वरस्रमाट जन्मघर

किलागल चोक नजिकै बरपर ढलान हालिएका पक्कि घरहरुको लावालस्कर छ। बिचमा सानो गल्लीसंगै जोडिएको एउटा पुरानो शैलीको लामो घर झट्ट हेर्दा कुनै दरवारको केहि अंश जस्तै देखिने घर बैसाख १२को भूईचालोको धक्काले थबथिलो अबस्थामा लडुकि ठडिरहु भन्ने दोसाधमा उभिरहेको छ।पुराना इँटा र सुन्दर आखीझ्यालबाट बनेको उक्त घरनै हो स्वरसम्राट नारायण गोपालले पहिलो पटक धर्तिमा पाईला टेकेको भूमि। बिक्रम संम्वत १९९६ असोज १८ गते पिता आशागोपाल गुरु वाचार्य र माता रमादेवी गुरुवाचार्यको माईलो सन्तानको रुपमा जन्मिएका नारायण गोपालको बाल्यकाल Find More …

बिदेशका कार्यक्रममा व्यस्त कलाकारहरु

पछिल्लो समयमा सांगीतिक, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु देश बिदेशमा बाक्लै हुन थालेका छन् जसले गर्दा केहि कलाकारलाई भ्याई नभ्याई भयको देखिन्छ| देशका सांस्कृतिक तथा औधोगिक मेलामा कलाकारको धेरै माग हुन्छ तर अहिले बिदेशमा पनि विभिन्न अवसर पारेर माग बढेको देukखिन्छ|
यु के
यसरि सबै भन्दा बडी कार्यक्रम हुने देशमा यु के पहिलो स्थानमा आउछ| केहि समय अगाडी आनन्द कार्की , सिखर सन्तोष लगायका कलाकारले धेरै शो गरे पश्चात राजेश पायल राई गय तेस पछि फेरी शिब परियार, हेमन्त शर्मा अनि प्रियंका Find More …

गायिका पविताले पाईन राजेश पायलको साथ

pabita n rajeshअमेरिकामा बस्दै आयकि गायिका पविता परियारले अमेरिकाको सांगीतिक यात्रामा रहेका गायक राजेश पायल राईसंग युगल गित गायकी छिन् |यसरि गायिका पबिताले ‘न त दोष तिम्रो नै हो, न त मेरै हो’ बोलको युगल गित गाउने साथ नेपाली अब्बल गायक राजेश पायल राईको साथ पायकी छिन्| उक्त रेकर्ड गरियको गित ‘न त दोष तिम्रो नै हो, न त मेरै हो’ मा सुमन बुडा मगरको शव्द तथा संगीत रहेको छ ।
संगीतकार ओम कर्माचार्यले केही वर्ष अगाडि न्युयोर्कमा खोलेको ओम मेगा स्टुडियोमा उक्त गीत रेकर्ड भएको हो|
राजेश प्याल राईले गित रेकर्डको सानो भिडियो सार्बजनिक गरेर यसको चर्चा Find More …