कामको सिलसिलामा मकाउ बिदेसीएका युबा प्रकाश सिंग प्रबाशमानै बसेर नेपाली मेलोडी गीतहरुको पहिलो एल्बम मेरो सारंगी लिएर नेपाली संगीतिक फाटमा उदाएका छन। लमजुंग नेटा – थान्सिंगमा जन्मीएका गीतकार तथा गायक प्रकाश सिंग आफ्नै एकल प्रयासले एल्बम ल्याएको बताउँछन्। नया बर्ष २०७३ को अवसर पारी दुइवटा म्यूजिक भिडियो पनि रिलीज गरेका छन। मेरो सारंगी शिर्ष गीतमा उनलाई नायिका नीता ढुंगानाले साथ दिएकी छन र प्रकाश आफैले अभिनय गरेका छन। अर्को भिडियो
भूकम्प सम्बन्धी गीत भएकोले र उनी आफै भुकम्प पीड़ित भएकाले भूकम्प जादाको आफ्नो Find More …
Category: Music
recent songs description
सुर्य राईले ल्याय ‘च्याट’
दुई दशक देखि साङ्गीतिक यात्रा समर्पि गायक सूर्य राईले राजधानीको संवाद डबलीमा आयोजना भएको एक कार्यक्रमकाबीच दोस्रो एल्बम ‘च्याट’ को विमोचन गरेकाछन । वरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यता साथमा संगीतकर्मी तथा सञ्चारकर्मीशरुको Find More …
राजेश पायल राईको शाननै बेग्लै
नेपाली सांगीतिक फाँटमा सबै भन्दा धेरै उपनाम पाउने गायक राजेश पायल राईलाइ कहिले राई इज किङ्ग त कहिले मेगा स्टार, कहिले नायक त कहिले स्टाइलिश सिङ्गर भनिन्छ | संसारमा नेपालीहरु भएका प्राय सबै ठाउँ र देशमा आफ्नो जोडदार सांगीतिक प्रस्तुति दियिसकेका यी गायक जहाँ जान्छन तहल्कै मच्चाउछन| उनले गर्ने प्राय कामहरुले पनि नया नया रेकर्ड बनाउछन चाहे त्यो अन्य भाषामा गित गाउदा होस् या एकै दिनमा सबै भन्दा धेरै गित रेकोर्ड गर्ने होस् या एकै दिनमा धेरै प्रकारका एल्बम सार्बजनिक गर्ने कुरा होस् उनि प्राय सबैकुरामा Find More …
पहेंलो बत्ति मुनि गाउदै “बरी लै” भिडियो हेर्नुस
नेपाली सांगीतिक आकाशमा एक पछि अर्को आशलाग्दो सांगीतिक समुह देखा पर्दै छ| केहि दिन अगि गोर्खाली तक्माले सबैको ध्यान खिच्यो र अझै सेलायाको छैन| अहिले फेरी अर्को समुह आयको छ आफ्नो पहिलो प्रयास “बरी लै ” लियर, यो समूह हो “पहेंलो बत्ति मुनि”| यसमा ५ जना सदस्य छन्,दिपेश कुँवर (Bass), Find More …