सुन्दरतालाई विभिन्न कुरा संग तुलना गरेर ब्याख्या गर्ने गरिन्छ| चाहे त्यो आँखा होस् या अनुहार या ओठ या पुरै रुप रंग| खास गरि सुन्दरताको कुरामा मक्ख पार्नको लागि आफुमा भएको बिशेषता वा शारिरिक बनावटलाई बढाइ चढाइ गरेर ब्याख्या गरेको पाइन्छ । म यती गोरी , म यती राम्री, म यती अग्ली, म यती हँसीली, यस्तै यस्तै । तर यती बेला बजारमा डेनी रेग्मीको स्वरमा सजिएको एउटा गीतको भिडियो सार्बजनिक भएको छ जसलाई गीतकार किरण वरालले चलनचल्तीकै शब्द राखेर भिन्न बनाइदिएका छन् । भिन्न यस अर्थमा कि गीतमा आफुलाई बढी या घटी केही नभएर ठिक्ककी हुँ भन्ने भाव पाइन्छ । गित अनुसार Find More …