गाउने रहर सबैलाई हुन्छ फरक यत्ति हो कोहि आफैमा गुन गुनाउछन, कोहि कोठा भित्र भने कोहि सार्बजनिक रूपमा| यसरि सार्बजनिक भयका छ नया गायक सबिन लिम्बु जसले थपेकाछन, नेपाली सांगीतिक फाँटमा एउटा सांगीतिक दस्ताबेज “उत्सब”| उक्त एल्बममा रहेको आधुनिक धारको “किन रुन्छ मन” गित चर्चा बटुल्ने क्रममा छ| सब्द संगीत उत्तम भण्डारीको रहेको उक्त गीतमा संगीत संयोजन तथा मिक्सिंग टंक बुढाथोकिले गरेका छन् | लाल बहादुर Find More …
Category: Music
recent songs description
अमेरिकामा जुर्मुराय कलाकारहरु
“नेपाली कला संस्कृति हाम्रो पहिचान , जहाँ भए पनि जगेर्ना हाम्रो अभियान” भन्ने मुक्य नाराका साथ् आज अमेरीकाको विभिन्न राज्य, क्यानाडा, उत्तर अमेरीका वरी-परी बसोबास गरी रहनु भएको नेपाली कलाकारहरुको बृहत भेलाबाट, युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका ( युनाना ) को २५ सदस्य, केन्द्रीय कार्य समिति पदा-अधिकारीको गठन गरिएको छ | प्रबाशमा रहेका कलाकारहरुको एउटा बृहत संस्थाको आबस्यकता महसुस गरेर Find More …
प्रश्नाले फेरी आवाज दियिन (पढ़नुस, हेर्नुस अनि सुन्नुस)
आवाज देउ भन्ने गीतको आवाजबाट नेपाली सांगीतिक संसारमा छायाकी गायिका प्राश्ना शाक्य करिब ६ वर्ष पछि चौथो एल्बम प्राश्नाका साथमा आयकि छिन् | नेपाल प्रज्ञा प्रतिस्ठान भवनमा एक समारोहको बिच उक्त एल्बम सार्बजनिक गरिएको थियो । राजेश घतानीले कार्यक्रम संचालन गरेका थिय |उक्त कार्यक्रममा दिप श्रेष्ठ , संगीतकार राजु सिंह, नरेश भट्टराई , सचिन सिंह ,अनिल स्थापित, जुना प्रसाईं, सत्य-स्वरुप,सुनिल मास्के,किरण कंडेल ,बिनय केटु, Find More …
रुपेशकी कान्छी हेर्नुहोस
रुपेश डंगोलले आफ्नै सब्द अनि संगीतमा एउटा युगल गित लियर आएका छन| उनलाई गायनमा साथ दियकि छिन गायिका रत्न शोभा महर्जनले| लोक पप सब्द अनि संगीत रहेको छ जसलाई एउटा माध्यम खालको मान्न सकिन्छ| न्हुचे महर्जनको संगीत संयोजन गीतको संगीत अनुरुप राम्रो छ| गायकीमा कता कता Find More …