आफुले मन पराएको,माया गरेको मान्छे टाढा हुँदा कस्को मन नदुख्ला र ? हृदयले स्वीकारेको मान्छेको अनुहार झलझली आईदिन्छ, यतिमात्रै होईन,खाली कागज पनि मायालुको तस्वीर लाग्दो रैछ ……..। गीतकार देवदत्त भट्टको मर्मश्पर्शी गीति रचनाको कुरा हुँदैछ यो, प्रेम वियोगको भावलाई आधार बनाएर गीत अगाडी बढेको देखिन्छ । आखिर मायाको बदलामा धोका नै भैसकेपछि पहिलो भेटको पनि कुनै अर्थ रहेन भन्छन् यस गीतका गायक मनोजराज । Find More …
Category: Music
recent songs description
रुपेसकि “नक्कली मोरी”
गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर दर्जन भन्दा बढी गीतहरु गायीसकेका छन्। यात्राको क्रममा उनले आफ्नो पहिलो एल्बम ‘परिणाम’ २०७० सालमा सार्वजनिक गरेका थिए जसमा हिजोको पराया ,तिम्रो यादले ,बितेका दिन ,दुई दिन र पाचौं तिमिला थें गरि जम्मा ५ वटा गीत समेटिएको थियो। “तिम्ले मलाई चाहेको, ए नानी तिमी , जस्ता अन्य उत्कृष्ट गीतहरुबाट राम्रो स्थान हासिल गर्न सफल भएका गायक रुपेसले फेरी अर्को नयाँ पप गीत “नक्कली मोरीलाई” लिएर आएका छन्। Find More …
गायिका मुना थापा मगरको नयाँ गीत “फिक्का फिक्का”
कमल सरगम
काठमाण्डौ ।
“संगै हुने रहर नभएको हैन तर बाध्यताले हामीलाई एक्ला एक्लै पारेको छ। जब तिम्रो धड्कन धड्किदा मेरो मुटु धड्कीन्छ साहेद हाम्रो माया अपार लागेरै होला”।
यस्तै शब्द भावमा अनुबन्धित हिम सम्झौता म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मागर र प्रनिल गुरुङको सुमधुर आवाजमा भिमसेन तामाङ्को मर्मस्पर्सी लोकदोहोरी गीत “फिक्का फिक्का भाको छ”बजारमा आएको छ। प्रनिल गुरुङको संगीतमा रहेको गीतमा शब्द भिमसेन तामाङ् र लक्ष्मी तामाङ्को रहेको छ भने अभिनय Find More …
बिश्व नेपालीको स्वरमा नयाँ गीत
गायक विश्व नेपालीको स्वरमा नयाँ आधुनिक गीत भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि सार्बजनिक “मिठो ” गीतको चर्चा सेलाउन नपाउदै उनको स्वरमा यो नयाँ गीत आयको छ| गीतकार खेम प्रसाद घिमिरेको शब्द रचनामा अनि शिशिर सडकको संगीत तथा मनोज पौडेलको संगीत सम्योजनमा तयार भयको गीतको बोल यार भएको “न तिमीलाई आफ्नो” रहेको छ । Find More …