गायक कर्ण श्रेष्ठले केहि समय अगि ” बिन्ती” बोल्को म्युजिक भिडियो सर्बजनिक गरेका थिय| अहिले उनले अर्को गीत ” ल्याङ ल्याङ”को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उक्त गीतमा कर्णको आफ्नै शब्द तथा संगीत रहेको छ | भिडियोलाई Barcode productions ले निर्माण गरेको छ ।भिडियो मा विभिन्न नेवारि फ्लिम मा अभिनय गर्नु हुने साक्षी मुल्मी राई लाई र स्वम श्रेष्ठलाई मोडेल को रुप मा देख्न सकिन्छ। बिजु कर्माचार्यले ले निर्देशन गर्नु भएको उक्त भिडियो मा छायांकन बलराम बुढाथोकी सम्पादन सतिज श्रेष्ठको रहेको छ। Find More …
Category: Music
recent songs description
बिष्णु माझी र गणेश अधिकारीको “मेरो असल साथी “को भिडियो
मेरो असल साथी बोल रहेको गीतको भिडियो सार्बजनिक भएको छ ।उक्त गीतमा बिष्णु माझी र गणेश अधिकारीको आवाज सुन्न पाइन्छ भने अबिरल बोहरा को शब्द रहेको छ ।गीतमा गणेश अधिकारीले नै संगीत गरेका छन भने कपिल लामाको निर्देशन रहेको छ । यो भिडियोमा आशीरप्रताप जंग र सारिकाको अभिनय रहेको छ
https://youtu.be/zFQg9aQIKFY?t=3
मनिषको शब्दमा प्रतिमाको स्वर “मन लाग्छ” हेर्दै सुन्नुहोस
कुनै पनि बिषय बस्तुलाई चलन चल्तीको भन्दा फरक कोणबाट ब्याख्या गर्ने वा भनौ फरक गहिराइ दिनेमध्यका एक गीतकार हुन् मनिष बशिष्ठ| कर्मा समुहको नयाँ सपनाको सफलता पश्चात सनुप पौडेल, सिने गुरुङ्ग, राम कृष्ण ढकाल, पुष्पन प्रधान लगायतका नया पुराना गायक संगीतकार संग गीत संगीत सिर्जना गर्दै आयका गीतकार पछिल्लो पटक लोकप्रिय गायिका प्रतिमा राजभण्डारीको स्वरमा रहेको “मन लाग्छ” बोलको गीतको भिडियो सहित आयका छन्| Find More …
सुनिताको “छुटाउन खोज्ने” गीतको भिडियो हेर्नुहोस
गायिका सुनिता प्रधान लिम्बु केहि समय देखि संगीतमा सक्रिय छिन्| गीत संगीत सिक्ने, गाउने र सांगीतिक गतिविधिमा सक्रिय सुनिताले केहि समय अगि गीतिसंग्रह “आरोही” सार्बजनिक गर्नुभयको थियो | गीत संगीतलाई निरंतरता दिने क्रममा उहाको नयाँ गीत “छुटाउन खोज्ने” हालै मात्र भिडियो सहित सार्बजनिक भयको छ| सार्बजनिक गीतमा दिनेश अधिकारीको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । यसै गरि गीतमा किरण कंडेलको संगीत संयोजन रहेको छ। माया प्रेममा आइ पर्ने बाधा अडचनलाइ गीतमार्फत ब्यक्त गर्न खोजियको छ| Find More …