शिव र शरु को तीज गित “हाम्लाई के को डर “

गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘हाम्लाई के को डर ’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा बस्दै आएका यी सांगीतिक जोडी ले यही शहरमा यो गीतको म्युजिक भिडियो बनायर आफ्नै युत्युब च्यानल सुरभी क्रियसन मार्फत सार्बजनिक गरेका हुन् । Find More …

बिनय के २ को नंया गित “मायामा फसेकी म ? “

एक कुशल गायक, सङ्गीतकार, एरेन्जर रहेका बिनय के २ को स्वर तथा संगीतमा नंया गित सार्बजनिक भएको छ। गीतको बोल रहेको छ “मायामा फसे कि म ? “। सबिन लामाका शब्दलाइ बिनय आफैले संगीतबद्ध गरेका छन् भने गायनमा बिनयलाइ साथ दियकि छिन् गायिका मेलिना राईले। Find More …

दाजु बहिनीको तीज गित “दाजु बहिनी”

तीजको गित गाउने गायकहरुमा सन्जिब कुमार पौडेलको नाम पनि थपिएको छ । सुनिता थापा र सन्देश दुङ्गानाको शब्दरचना तथा रेखा पौडेलको सङ्गीतमा तयार भएको “दाजु बहिनी” बोलको तीज गित नै गायकको पहिले तीज गित हुन पुगेको छ। कमल सौरागको सङ्गीत संयोजन रहेको यो गित भिडियो सहित सार्बजनिक भएको छ। Find More …

मिस्टर डिको बन्दै छ नेपाल २ “कसले भन्यो तलाई”

वर्तमान नेपालको परिस्थितिलाई उजागर गर्दै र्यापर मिस्टर डि ले नंया गित सार्बजनिक गरेका छन् “कसले भन्यो तलाई ” । आफैले लेखेर गायको गीतमा देशमा भैगयेका विसंगति माथि पर्हार गरेका छन्।