गायिका सिर्जना कार्कीको गजल “माया लिनेको बदनामी भो”

गायिका सिर्जना कार्कीले नया गजल सार्बजनिक गरेकी छिन् । सक्रिय संगीतकर्मी श्रीकृष्ण बम मल्लको शब्द अनि संगीतमा तयार भयको उक्त गजलमा राम्रो काम गर्दा खोज्दा नराम्रो परिणाम भोग्न परेको कुरालाई ब्यक्त गर्न खोजियाको छ। गायिकाले पहिले गायका सांगीतिक कोशेली भन्दा फरक लाग्ने यो कोशेली श्रोताका लागि अनुपम उपहार हुन सक्छ। Find More …

नायिका नन्दिता के.सी न्यु योर्कमा एउटा म्युजिक भिडियोमा

p7 (2)अमेरिकाको भ्रमणमा रहेकी नायिका नन्दिता के.सीले न्यु योर्कमा एउटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन | उनलाई साथ दिएका छन् कलाकार प्रवेश उप्रेती र दिपक ज्ञवालीले |नेपालमा रेकर्ड भएको एउटा गीतको लागि न्यु योर्कमा म्युजिक भिडियो तयार हुदै गरेको हो | निर्देशक प्रसन्न पौडेलको निर्देशन रहेको यो म्युजिक भिडियोको छायांकन गरेका हुन् चर्चित क्यामराम्यान शम्भु मोक्तानले | Find More …

लाटोकोसेरोको गित आयो

owl songसामाजिक जनचेतना जगाउन गीतले ठुलो भूमिका खेल्छ| राजनीतिमा पनि ठुलो मानब सागर बटुल्न, जनतालाई आफ्नो पक्ष्यमा ल्याउन गित संगीत प्रयोग गरेको पाइन्छ| बातावरण जोगाउन होस् या बनजंगलको महत्व बुझाउन गित संगीत सिर्जना हुदै आइरहेको छ| दि स्याडोज ब्याण्डले गायको “म हुँ प्रकृति मलाई बाच्न देउ” बोलको गित Find More …