Hot and sexy title राखेर गित युट्युबमा राख्ने singer को हैसियत ? 

hnsएउटा राम्रो सिङरले आफ्नो सुमधुर स्वोरले अरुलाइ मंत्र मुग्ध पार्ने हो । सुन्नेले पनि भनुन वा क्या राम्रो गायको सुनौ सुनौ लाग्ने । श्रोताले त्यो गितलाइ बरम्बार सुनिरहनुपर्ने तर बिडम्बना गित सुन्ने भन्दा हेर्ने सामाग्रि बनाइयो । सिंगर स्वमले गितलाइ सुन्ने भन्दा हेर्ने बनाउन पहल गरे। सुरुसुरुमा त रेडिओलाइ भन्दा टेलिभिजनलाइ प्राथमिकता दिय। पछि पछि टेलिभिजनमा पनि अनेक खाले गुट बन्दिका कारण सोचेजस्तो नभैरहेको बेलामा CRBT PRBT का अस्वस्थ खेल पनि बन्द प्रायः भय। तेहि  बेलामा युट्युबले सानो आसाको किरण के देखायो सबै जना फेसबुकको लाइकमा मक्ख पर्ने अनि युट्युबको भिउजमा गर्ब गर्न थाले अनि बिस्तारै थाहा भयो यताबाट केहि आम्दानि पनि हुन्छ अनि लागे  युट्युबको भिउज बडाउन तर्फ।  Find More …