संजय किशोरको गित “देखेर बोलाउन सकिन मैले ” भिडियो सहित

“धेरै भो”, “रुमाल लुकाई लुकाई” जस्ता धेरै लोकप्रिय पप गित मार्फत श्रोताको मनमा बस्न सफल गायक संजय किशोर केहि समयको अन्तराल पछि फेरी आयका छन्| उनको नया “देखेर बोलाउन सकिन मैले “का साथमा  जसलाई रचना गर्नु भयको छ गीतकार  कोमल सयपत्रीले | गीतकारका धेरै गित बिगतमा हेमन्त राना, धर्मेन्द्र सेवान, संजय किशोर लगायतका गायक गायिकाले  स्वर दियिसकेका छन्| गलत बुझाइले सम्बन्धमा पर्ने असरलाई  कलात्मक तरिकाले सब्दमा बुनियाको छ| राम्रो सम्बन्ध भयको एउटा सामान्य गलत बुझाईले टाडिन्छ अनि पछि बाटोमा देखिन्छ त्यो बेला मनमा आउने कुरालाइ गीतमार्फत ब्यक्त गर्न खोजियाको छ | उक्त  सब्दहरुलाई  मेलोडिओस पप सैलिमा संगीतबद्ध गरेका छन् संगीतकर्मी बिजु बज्रले अनि ओझिलो स्वरमा गायक छन् गायक संजय किशोर श्रेठले| गीतमा संगीत संयोजन स्वर्गीय संगीतकर्मी सुनिल बर्देवाको रहेको छ| 

यो गीतको भिडियो शैसब किशोर श्रेष्ठले डारेक्सन गरेका छन्| चर्चित नायिका स्वस्तिमा खड्का र प्रितम श्रेष्ठ करान्जितले अभिनयलाइ आकर्षक बनाउन सृन्गारमा सोफी सुनुवारले साथ् दियकि छिन्| जावेद खान र रिभेन्ज भट्टले छायांकन गरेको उक्त भिडियो रिभेन्जले सम्पादन गरेका हुन्| | शुभकामना छ सम्पूर्ण युनिटलाइ यो गीतले गहिरो छाप छोड्न सफल होस् |