एक्सिस ब्याण्डलाई सुन्नुहोस एक चोटी

एक्सिस ब्याण्ड कुनै चिनाई रहनु पर्ने नाम रहेन| अधुरो प्रेम होस या चिया पसल , या हे मोरी काली न गोरी यस्ता थुप्रै लोकप्रिय गित दियिसकेको छ| पप रक धारका गित सुन्ने श्रोताले कुनै न कुनै गीतलाई आफ्नो रेगुलर प्ल्येलिस्टमा राख्नु पनि भयको होला| ब्याण्ड फ्रन्ट म्यान सन्दिपले बिदेशमा रहेर पनि ब्यान्डलाई निरन्तरता दिइरहेका छन्| ब्यान्डको  एक पछि अर्को गित सार्बजनिक गरिरहेका छन्|
sanअहिले फेरी आयको छ नया गित “एक चोटी”| अपार गुरुङ्गको सब्द अनि संगीत रहेको छ| एक युवकले मायामा धोका पाइसकेकी केटीलाई भिभिन्न कुरा गरेर फकाउन खोजेको भावना छ| म खराब होइन बिचमा छोडदिन, तिमीलाई सधै साथ् दिन्छु, तिमीले चाहेका कुरा पुराउछु, पुराना कुरा बिर्सिदेउ , नया सुरुवात गरौ, एक चोटी हसिदेउ , एक चोटी साथ् देउ भन्न खोजेको बुझिन्छ गीतबाट| फास्ट रक प्याटर्नको यो गीतले धेरैको मन जित्ने छ|
बिजु कर्माचार्य र सतिज श्रेष्ठ मिलेर बनायोको भिडियो पनि उत्कृस्ट बनेको छ| बधाई तथा शुभकामना छ एक्सिस बयांड तथा सन्दिपलाइ, गीतले शिखर चुम्दै जाओस|