गयनमा सानैदेखी रुची राख्दै अअएकी गायीका इरा न्यौपानेले आफ्नो र आफ्ना श्रीमान प्रेम न्यौपानेको शब्द रचनामा एल्बम बजारमा ल्यायकि छिन| स्कूले जीवन देखि नै बिभिन्न कार्यक्रम्हरुमा आफ्नो सांगीतिक सहभागिता जनएकी इराले बिभिन्न अवार्ड पनि जितेकी छिन।
उनका पति प्रेम न्यौपानेको शब्द रचनामा, प्रेमिराको संगीत अनि बुद्ध सायमीको संगीत संयोजनमा हालै बजारमा “चित्त यो मेरो मन्को” बोलको गीतको भिडियो सार्वजनिक गरेकीछिन,जस्मा प्रेम न्यौपाने,जानवी बोहोरा, रितु खड्का को अभिनय रहेकोछ। चित्त कहिले नबुझ्ने तथा मनमा लागेको घाउ कहिले निको हुदैन कि भन्ने पिडा भाब बोकेको गीत बनेको छ | निर्देशक राजेन्द्र पाण्डेको निर्देशन र ज्ञानेन्द्र शर्माको छायान्कन रहेको उक्त गीतलाई फलो फोकसले सार्वजनिक तथा बजार बेबस्थापन गरेको छ।