गीतकार खगेन्द्र दाहालको मार्मीक शब्द रचनालाई सन्जिब कुमार पौडेलले सङ्गीतबद्ध गरेर आफ्नै स्वर भरेर ‘कैयौं सपना’ बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा परदेशीको पीडा समेटिएको छ। एकबारको जुनीमा कैयौ सपना बोकेर परदेश गयको तर सोचे जस्तो नभयको पिडा गीतमार्फत व्यक्त गरियको छ जसले लाखौ बिदेशियका युवाको कथा बोलेको छ।
गीतलाई म्युजिक भिडियो सहित सार्बजनिक गरियको छ । उक्त भिडियो अधिनायक मान शेरचनको छायाङ्कन तथा सम्पादनमा तयार भएको हो । बधाई तथा शुभकामना छ कैयौ सपना समुहलाई , धेरै भन्दा धेरै को मन मस्तिष्क मा बस्न सफल होस्।