लालुपाते ओठको भिडियो हेर्नुस

lalupate johebमहिलाको सुन्दरताको ब्याख्या विभिन्न किसिमले गरिन्छ| कहिले जिउ डालको भने कहिले सरिरका विभिन्न अंगहरुको| कहिले के संग तुलना गरिन्छ भने कहिले के भनेर यस्तै ओठलाई लालुपाते संग तुलना गरेर एउटा गित बनायक छन् चिर्चित गायक जोहेब मानन्धरले | म यस्तो गित गाउछु बाट निकै चर्चित बनेका जोहेबले बेला बेलामा नया नया गीतहरु निकाल्दै आइरहेका छन्| केहि समय अगि यो लालुपाते ओठ तिम्रोको अडियो रिलिज गरेका थिए| अडियोबाट राम्रो प्रतिक्रिया आयपछी उत्साहित भयर यसको भिडियो बनायक छन्|
जोहेब मानन्धरको आफ्नै सब्द, संगीत रहेको उक्त गीतलाई संजित श्रेष्ठले निर्देशन गरेका छन् भने क्रिस्टी पौडेलको लालुपाते ओठलाई राम्रै संग प्रस्तुत गर्न खोजियाको छ| सफलताको शुभकामना छ टिम लालुपाते ओठलाई |