गायक कर्ण श्रेष्ठले केहि समय अगि ” बिन्ती” बोल्को म्युजिक भिडियो सर्बजनिक गरेका थिय| अहिले उनले अर्को गीत ” ल्याङ ल्याङ”को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उक्त गीतमा कर्णको आफ्नै शब्द तथा संगीत रहेको छ | भिडियोलाई Barcode productions ले निर्माण गरेको छ ।भिडियो मा विभिन्न नेवारि फ्लिम मा अभिनय गर्नु हुने साक्षी मुल्मी राई लाई र स्वम श्रेष्ठलाई मोडेल को रुप मा देख्न सकिन्छ। बिजु कर्माचार्यले ले निर्देशन गर्नु भएको उक्त भिडियो मा छायांकन बलराम बुढाथोकी सम्पादन सतिज श्रेष्ठको रहेको छ। भिडियो लाई Barcode productions को you tube च्यानल मा गएर हेर्न सकिन्छ।