गीतकार तथा संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ

गीतकार अनि संगीतकार राज कुमार श्रेष्ठको ”मैच्यांग हो मैच्यांग” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यो गीतमा राजकुमारको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ| ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको भिडियोमा सनम कठायत र अस्मिता श्रेष्ठ अभिनय रहेको छ भने मिलन थापाको कोरियोग्राफी रहेको छ । भने भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ले बजार व्यपस्थापन गरेको छ ।