गरिबीको कारणले गर्दा आफ्नो प्रतिभालाई main stream media मार्फत प्रस्फुटन गर्न नसकिरहेका मान बहादुर बस्नेतको एउटा गित “Do you love me?” सामाजिक संजाल मार्फत चर्चित बनेको थियो| उक्त गित धेरैले सुनेर मन परयाका थिय| आफ्नै सब्द अनि संगीत रहेको उक्त गित बदाम बेच्दै कुनै दिन गायर भिडियो बनाउने सोच थियो उनको, तर बिडम्बना अरू कसैले उनलाइ सोध्दै नसोधी गितको भिडियो समेत बनाइ सकेछ त्यो पनि संगीतमा आफ्नै नाम राखेर| गित रेकर्ड गरेर भिडियो बनाउने मान्छे आफुलाई कलाकार भन्छन अनि संचार मध्यममै छन्| उनि हुन् ओम प्रसाई| उनको फेसबुकमा धेरैले गितचोरिको आरोप लगायका छन् तर उनले कुनै प्रतिक्रिया दियका छैनन| यदि उनि सहि भय तेह स्पस्टिकरण दिन सक्थे| यो दुखद कुराले चिन्तित मन बहादुर बस्नेत न्यायको खोजीमा छन्| उनि चाहन्छन ओम प्रसाईबाट उचित क्षेतिपुर्ति, जसका लागि हामी सबैको तर्फबाट साथ् सहयोगको आवस्यकता छ| यसरि गरिबका सिर्जना माथि ठाडो चोरी हुनु भनेको हाम्रो समाजकालागि दुखद कुरा हो| सबै मिलेर कला क्षेत्रका यस्ता बिकृति हटाउन जरुरि छ|
नेपालमा कपि राइट तथा रोयल्टीको कुरा दिन दिनै उठिरहेको छ| विभिन्न संघ संस्था यसका लागि क्रियासिल रहेको पनि देखिन्छ| आशा गरौ मन बहादुर बस्नेतले क्षेति पूर्ति पाउनुहुनेछ| तेस्कालागि ति संस्था लगायत अन्य जागरुक व्यक्तिबाट दबाब सिर्जना हुनेछ|
links
मान बहादुर बस्नेतको भनाइ
उनले गायर राखियको गित
अहिले भिडियो बनायर राखेको गित
