लोक दोहोरि होस् या आधुनिक निकै यथार्थ परक अनि घत लाग्दा सब्द रचनाकार, सब्द तथा लय संकलक एक नारायण भण्डारीको सब्द तथा लयमा नया लोक दोहोरि गित आयको छ | जवानीको बेलामा हुने या मनमा उब्जिने भावनालाई सब्दमा उतारेका छन| गीतको बोल रहेको छ “मायाले मन बराल्छ”| गीतले भन्छ “लैनो गाईलाई घास , थारो गाईलाई पराल, मायाले मन बराल्छ”| सीतारा म्युजिकको प्रस्तुति रहेको उक्त गितमा गोपी कृष्ण पंगेनी र देवी घर्तिको स्वर रहेको छ| निर्देशक शंकर बि सी को निर्देशनमा बनेको भिडियोमा शंकर अन्जली अधिकारीका साथमा अभिनय पनि गरेका छन्|