एक कुशल गायक, सङ्गीतकार, एरेन्जर रहेका बिनय के २ को स्वर तथा संगीतमा नंया गित सार्बजनिक भएको छ। गीतको बोल रहेको छ “मायामा फसे कि म ? “। सबिन लामाका शब्दलाइ बिनय आफैले संगीतबद्ध गरेका छन् भने गायनमा बिनयलाइ साथ दियकि छिन् गायिका मेलिना राईले।
रोमान्टिक, डान्सिङ्ग उक्त गीतलाई भिडियो सहित सार्बजनिक गरियको छ। भिडियो निर्देशन गरेका छन् आशिष राइ ले जसमा अभिनय गरेका छन् अलिशा शर्मा, गायक बिनय र साथमा अन्य कलाकारहरुले। विनयको संगीत मात्र नभयर अभिनय पनि राम्रो देखियको छ गीतमा । बधाई तथा शुभकामना छ सम्पूर्ण टिमलाइ।
https://youtu.be/NvQfufPQBjs?t=100