गायक विश्व नेपालीको स्वरमा नयाँ आधुनिक गीत भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि सार्बजनिक “मिठो ” गीतको चर्चा सेलाउन नपाउदै उनको स्वरमा यो नयाँ गीत आयको छ| गीतकार खेम प्रसाद घिमिरेको शब्द रचनामा अनि शिशिर सडकको संगीत तथा मनोज पौडेलको संगीत सम्योजनमा तयार भयको गीतको बोल यार भएको “न तिमीलाई आफ्नो” रहेको छ ।
भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन् भने निशान घिमिरेको सम्पादन गरेका छन् | के.के अधिकारी अनि रक्षा श्रेष्ठको अभिनयमा रहेको उक्त भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्|