नेपालका कुना काप्चाका सांस्कृतिक तथा औधोगिक मेला महोत्सबमा अतेन्तै ब्यस्त रहने लोक गायक तथा सर्जक नबिन पौडेल आजकल बिदेशका कार्यक्रममा पनि ब्यस्त हुन लागेका छन्| मे १ तारिखको म्युजिक मेलाका लागि सुगम पोख्रेल, निर्णय, सम्झना लगायतका कलाकारका साथ जापान पुगेका नबिन पौडेलको माग बढेको छ |उनको दमदार प्रस्तुतिले गर्दा दर्शक श्रोताले भरिपुर्ण मनोरंजन लियको विभिन्न भिडियोमा तथा फोटामा देख्न सकिन्छ| तेसैले हुन सक्छ जापानका अन्य सहरमा पनि नबिन मोह बढेको अनि उनको माग बढेको छ | संगै गयका केहि कलाकार फर्किसकेका छन् तर नाबिनको माग बढेकाले अन्य शोज हुने भयका छन्|
7 तारिख टोकियोको सिनओकोबु स्थित सोलमारीमा उनको अर्को कार्यक्रम हुन लागेको छ| यसरि जापानका अन्य सहरबाट पनि कार्यक्रमका लागि कुरा आइरहेको उनिबताउछन| शुभकामना छ नबिन पौडेललाई यसरि गाउदै नचाउदै जानु जिन्दगि भर यसरि रमाई रमाई बिताउन पाउन|
