
गायक सशानले आजकल एक पछि अर्को राम्रो भिडियो बजारमा ल्याइरहेका छन| भर्खरै मात्र गायक सुबाश पराजुली को पहिलो गीति एल्बम’ रुपकी रानी’ बाट सिर्शगितको भिडियो सार्वजनिक भएको छ । एउटी राम्री केटीले आफुलाई सिन्दुरपोते चुरा धागो लगाइदिने केटा खोजेको अनि केटाले म छु तेस्को लागि भन्ने भावनालाइ सब्दमा उतारेका छन गीतकार प्रकाश थुलुङ्गले भने इन्द्र आर पी ले संगीत भरेका छन| उक्त युगल गीतमा सुबाशलाइ इन्दिरा जोशीले साथ दियकि छिन्|
म्युजिक भिडियोमा निर्देशक कंडेलले सुबाशकि छोरि मोनालिशा पराजुलीलाइ पाउल साह संग नाचायका छन| अर्जुन तिवारीको छायांकनलाइ निशान घिमिरेले सम्पादन गरेका हुन ।