निमाले नचाय, अमेरिकाको पोर्टल्यांडमा

nimaaaगायक निमा रुम्बा केहि महिना देखि अमेरिका र जापानका विभिन्न सांगीतिक कार्यक्रमहरुमा ब्यस्त छन्| मे २१ तारिखका दिन सानो नेपाल नामक संस्थाको प्रस्तुति रहेको “म्युजिकल नाइट विथ निमा रुम्बा”, ओरेगन राज्यको पोर्टल्यांडमा सम्पन्न भयको छ| करिब ७ बजे सुरु भयको कार्यक्रममा निमालाई तेहीका केहि इस्थानिय नेपाली कलाकारले पनी साथ् दियका थिय|

https://www.facebook.com/laxmi.raman.9250/videos/655562381265137/
वार्नर प्यासिफिक कलेजको म्याडम क्युरी हलमा भयको उक्त कार्यक्रममा बाक्लो दर्शक श्रोताको बाक्लो उपस्थिति रहेको थियो| आयोजकको पहिलो आयोजना भयको कार्यक्रम सुरु हुनु भन्दा केहि अगाडिबाट मुसलधारे पानी परे ता पनी हलमा धेरैजना आउनु कार्यक्रमको सफलता हो| निमाले आफ्ना चलेका गीतमा एक पछि अर्को गाउदै सबैलाई नाचायर सबैलाई मनोरंजित बनायका थिए|उनले आफ्ना शुभचिन्तक तथा फ्यानलाई अटोग्राफ सहितको कलेक्सन एल्बम पनि दियका थिय|

https://www.facebook.com/laxmi.raman.9250/videos/655518564602852/