गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर दर्जन भन्दा बढी गीतहरु गायीसकेका छन्। यात्राको क्रममा उनले आफ्नो पहिलो एल्बम ‘परिणाम’ २०७० सालमा सार्वजनिक गरेका थिए जसमा हिजोको पराया ,तिम्रो यादले ,बितेका दिन ,दुई दिन र पाचौं तिमिला थें गरि जम्मा ५ वटा गीत समेटिएको थियो। “तिम्ले मलाई चाहेको, ए नानी तिमी , जस्ता अन्य उत्कृष्ट गीतहरुबाट राम्रो स्थान हासिल गर्न सफल भएका गायक रुपेसले फेरी अर्को नयाँ पप गीत “नक्कली मोरीलाई” लिएर आएका छन्। Find More …
गायक विश्व नेपालीको स्वरमा नयाँ आधुनिक गीत भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि सार्बजनिक “मिठो ” गीतको चर्चा सेलाउन नपाउदै उनको स्वरमा यो नयाँ गीत आयको छ| गीतकार खेम प्रसाद घिमिरेको शब्द रचनामा अनि शिशिर सडकको संगीत तथा मनोज पौडेलको संगीत सम्योजनमा तयार भयको गीतको बोल यार भएको “न तिमीलाई आफ्नो” रहेको छ ।
गायक कर्ण श्रेष्ठले केहि समय अगि ” बिन्ती” बोल्को म्युजिक भिडियो सर्बजनिक गरेका थिय| अहिले उनले अर्को गीत ” ल्याङ ल्याङ”को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उक्त गीतमा कर्णको आफ्नै शब्द तथा संगीत रहेको छ | भिडियोलाई Barcode productions ले निर्माण गरेको छ ।भिडियो मा विभिन्न नेवारि फ्लिम मा अभिनय गर्नु हुने साक्षी मुल्मी राई लाई र स्वम श्रेष्ठलाई मोडेल को रुप मा देख्न सकिन्छ। बिजु कर्माचार्यले ले निर्देशन गर्नु भएको उक्त भिडियो मा छायांकन बलराम बुढाथोकी सम्पादन सतिज श्रेष्ठको रहेको छ।