संजय किशोरको गित “देखेर बोलाउन सकिन मैले ” भिडियो सहित

“धेरै भो”, “रुमाल लुकाई लुकाई” जस्ता धेरै लोकप्रिय पप गित मार्फत श्रोताको मनमा बस्न सफल गायक संजय किशोर केहि समयको अन्तराल पछि फेरी आयका छन्| उनको नया “देखेर बोलाउन सकिन मैले “का साथमा  जसलाई रचना गर्नु भयको छ गीतकार  कोमल सयपत्रीले | गीतकारका धेरै गित बिगतमा हेमन्त राना, धर्मेन्द्र सेवान, संजय किशोर लगायतका गायक गायिकाले  स्वर दियिसकेका छन्| गलत बुझाइले सम्बन्धमा पर्ने असरलाई  कलात्मक तरिकाले सब्दमा बुनियाको छ| राम्रो सम्बन्ध भयको एउटा सामान्य गलत बुझाईले टाडिन्छ अनि पछि बाटोमा देखिन्छ त्यो बेला मनमा आउने कुरालाइ गीतमार्फत ब्यक्त गर्न खोजियाको छ | उक्त  सब्दहरुलाई  मेलोडिओस पप सैलिमा संगीतबद्ध गरेका छन् संगीतकर्मी बिजु बज्रले अनि ओझिलो स्वरमा गायक छन् गायक संजय किशोर श्रेठले| गीतमा संगीत संयोजन स्वर्गीय संगीतकर्मी सुनिल बर्देवाको रहेको छ|  Find More …

लक्ष्मणका शब्दमा अजरको स्वर “मेरा रोदन”

सांगीतिक परिवारमा जन्मियर हुर्कियका कुशल खेलाडी समेत रहेका गायक अजर जंगम गित संगीतमा पनि आफ्नै पहिचान बनाउदै छन्| केहि अवार्ड्स समेत हात परिसकेका गायक अजरले पछिल्लो पटक “मेरा रोदन” बोलको गीतलाई भिडियो सहित सार्बजनिक गरेका छन्| चाहियन सागर नामक गिति संग्रहका लागी गीतकार लक्ष्मण राईले रच्नु भएका कारुणिक शब्दहरुमा संगीत भर्नु भयको छ वरिष्ठ संगीतकार दीपक जंगमले| छायामा परेका कुरामा प्रकाश छर्ने प्रयास यो गीतले गरेको छ | आवाज नसुनियका कुरा, ओत लाग्न नपायको कुरा , आँशु नदेखियको कुरा , दोबाटोमा पछारियको कुरा, पौरखको पहिचान नभयको कुरा आदिखाले रोदन गीतमा सुन्न सकिन्छ| गायक अजर जंगमले आफ्नो कारुडिक स्वरले गीतलाई जिवन्त पर्ने प्रयाश गरेका छन्|  Find More …

फिरोजको “मायाको हाम्रो घर”

निर्त्यमा पनि पोख्त गायक फिरोज बस्नेत केहि बर्ष अगि देखि गीति एल्बम गित मार्फत बिधिबत रुपमै नेपाली सांगीतिक फाँटमा देखा परेका हुन् | गित संगीतमा निरन्तर लागि परेका फिरोजले एक पछि अर्को गर्दै गित सार्बजनिक गर्ने क्रममा पछिल्लो पटक “मायाको हाम्रो घर” बोलको गित भिडियो सहित ल्यायका छन्| पहिलेका धेरै जसो गीतहरुमा अरुसंग्को सहकार्य देखिन्थ्यो तर यो पालि आफ्नै सब्द , संगीत, अवार अनि अभिनयमा तयार पारेका छन्| रोमान्टिक सफ्ट पप धारको यो गितमा संगीत संयोजन रिकेश गुरुङ्गको रहेको छ| Find More …

राजुबाबु श्रेष्ठको शब्दमा यसरी बगे पर्शुराम

गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए ।

राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड्का र केकी अधिकारीको अभिनय छ । म्युजिक भिडियोमा जमेका यी दुई जना कलाकारको जोडी निकै सुहाएकाले गीतले चर्चा पाउने विश्वास गायक पर्शुरामले लिएका छन् । निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । Find More …