“निभिजाने आगो जस्तो’ गीतको म्युजिक भिडियो सार्बजनिक

14247767_1114470885299820_1383562959_oलामो समय देखि नेपाली गित संगीतमा सक्रिय लागेका अनि कुशल गीतकार तथा संगीतकार राज कुमार बगरको संगीत, मिलन किरातीको शब्द अनि समधुर स्वर भएकी गायिका मेलिना राईको आवाजमा रहेको “निभिजाने आगो जस्तो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ | Find More …

मन्जु र शान्तिमको आधुनिक गीत “मलाई माया गर्न”

manjuuमन्जु पौडेल मिडियाको चर्चित नाम हो| एक कुशल उद्घोसिका एबम लोक गयिकाको रुपमा उनको चर्चा भैरहन्छ| अहिले आयर अर्को चर्चा बटुलेकी छिन्, पहिलो पटक आधुनिक गीत गायर। “मलाई माया गर्न” नामक उक्त गितमा उनलाइ गायक शान्तिम कोइरालाले साथ दिएका छन । गितमा बिनोद घिमिरेको शब्द संगित अनि अर्जुन पोखरेलको संयोजन रहेको छ । Find More …

‘सफर’को नयाँ ट्रेलर “हतार” सार्वजनिक

safar hataarयहि असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “सफर”ले बाल्यकालका हरेक स-साना कुरा याद दिलाउने अनि मन छुने शब्दहरु अनि सम्बादहरु समेटेर नयाँ ट्रेलर सार्वजनिक गरेको छ। जुन ट्रेलरको नाम दियियको छ “हतार” | धनी त हामी बच्चामा थियौ यार , कागजकै भए पनि प्लेन थियो, स्टिकरकै भए पनि ब्याङ्क ब्यालेन्स थियो । यस्तै बाल्यकालका यादहरु ताजा गराउदै फिल्मको डाइलग प्रोमो सार्वजनिक भएको हो । Find More …

“नारायण” ले गरे “नारायण” संगै गित संगीतको सहकार्य

14218146_1114110425335866_1397869759_nसानै देखि गित संगीतका पारखी, नारायण गौतमले सानै देखि कविता, गीत, गजल पनि लेख्ने गर्थे| यस्तै गजल कविता सानै देखि लेख्दै आएका गौतम पछिल्लो समय आफुले लेखेका गजल कबिताबाट केहि गित रेकर्ड गरि सार्बजनिक पनि गरि सकेका छन्| चलेका गायक गायिका संगको सहकार्यले उनीमा उर्जा थपेको छ| Find More …