नेपाली गित संगीतका विभिन्न विधामा लागिपरेका श्रस्टाहरुलाइ सम्मान गर्ने क्रममा क्यापिटल इभेन्ट ग्रुपद्वारा नाचघर जमलमा यहि भाद्र १५ गते सम्मान कार्यक्रम आयोजना गरेको थियो| उक्त कार्यक्रममा गायक कन्हैया सिंहलाइ सर्वोत्कृष्ट दशक गायकको एवार्ड र गायिका अन्जना गुरुङलाइ सर्वोत्कृष्ट दशक गायिकाको एवार्डबाट सम्मानित गरिएको हो । Find More …
गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘यो तीजै रमाइलो…’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा अवस्थित एल आर एस (L R S ) स्टुडियोमा अगष्ट १५, २०१६ मा रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियो पनि उतै छायांकन गरिएको हो ।
करिब ६ बर्ष अगाडि ” जति टाढा भये पनि … ” , ” पलपल छाती चर्कायर ” जस्ता निकै नै लोकप्रिय गीत गाइसक्नु भए की गायिका मिनु गैरेले दोस्रो एल्बम ” फनफनि ” को साथमा फनफनी गीत नै लिएर आएकि छिन । फनफनी गीतलाइ निकै मीठो तरिकाले गायकी छिन उक्त गीतको शब्द डि.पि. खनाल ले लेख्नु भएको छ अनि मीठो सङीत अनि एरेन्जर बिनय केटुले गर्नु भएको छ ।
भाद्र १३, काठमाडौँ । नायिका नम्रता सापकोटा यति बेला फिल्म ‘ब्रासलेट’को प्रचारप्रसारमा ब्यस्त छिन् । यही बीचमा पनि उनि ‘माइकल स्टेप-अप याण्ड आर्ट्स एकेडेमी’ले आयोजना गरेको तीज कार्यक्रम साथसाथै तीज डान्स कम्पिटिसनमा सहभागी भईन । कार्यक्रममा नम्रताको साथमा बरिस्ठ संगीतकार राम सिटौलापनि सहभागी थिए ।