“बोल्नै हुन्न पाखुरी सुर्काउछे ,माइत जान्छु भनेर घुर्काउछे , मेरी बुढीको रिसै तगडा शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो गर्दिन म भन्दानि हुन्छ झगडा …।” आफ्नी श्रीमतीको बारेमा अरुसाग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । तर यि शब्दहरु भने प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले यसबर्षको तिज लक्षित गर्दै बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा”मा समावेश शब्द हुन्. । श्रीमान श्रीमतीबीच शंकै शंकाले उत्पन्न हुने मनमुटावलाई गितको शब्दले व्यक्त गरेको छ । Find More …
माईतिको आगनीमा जादै शितल पाण्डे
यत्र तेत्र तीज गीतको चर्चा छ| कुनैको सकारात्मक त कुनै को नकारात्मक| तीज गितका नाममा, मात्र भिउ बडाउनका लागि, बिकृति फैलाउने गीतहरु एकातिर छन् भने अर्का तिर कलाकारहरुले सक्दो मौलिकता झल्किने तीज गीतहरु बनाइरहेका छन्| यसै क्रममा गायिका सितल पाण्डेले ल्यायाकी छिन् “माईतिको आगनी”| नेपाली कला संस्कृतिलाई प्रोत्साहन गर्ने यो गित भिडियो सहित सार्बजनिक गरियको छ| Find More …
शिवलाई मन पर्यो पार्वती
गायक शिब परि
यारको चर्चा यत्र तेत्र सर्बत्र भैरहेको छ| महिनौका विभिन्न खाले विदेशका कार्यक्रम हुन् या उनका नया नया गित संगीत| यति मात्र कहाँ हो र, उनले पायको दर्शक श्रोताको माया अनि तेसैको उपज उनले पाउने सम्मान, अवार्ड्स अनि पुरस्कार यी सबै कुराले उनलाई चर्चाको शिखरमा राखी रहन्छ|अहिले उनि दुइ ओटा कुराले चर्चित छन्| Find More …
बिराटलाइ स्वस्तिमाको यादले सतायो
गायक बिराट कडरियाले २ बर्ष अगिनै झरी नामक गीतिसंग्रह बजारमा ल्यायर आफ्नो सांगीतिक परिचय दियिसकेका छन्| उनै गायक, गीतकार तथा संगीतकार बिराटको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ| केहि समय अगि मात्र उनको संगीतमा श्याम कार्कीको स्वर अनि रबि मल्लको सब्दमा तिम्रो मायाले बोलको गीतले चर्चा पायको थियो| अहिले उनले आफ्नो दोश्रो एल्बमको पहिलो गित “मायालु तिम्रो यादले सतायो” भिडियो सहित सार्बजनिक गरेका छन्| उक्त गीतमा नायिका स्वस्तिमाको अभिनय रहेको छ| Find More …