शान्तिम र श्रीकृष्णको एउटा प्रयास “तिमीलाई राम्रो मानुन”

गित संगीत क्षेत्रका चर्चित व्यक्तित्व श्रीकृष्ण बम मल्ल कुनै बेलाका कुशल भलिबल खेलाडी हुन्| बिगत केहि बर्ष देखि उनि संगीतकार, गीतकार, गायक तथा मोडलको रुपमा व्यस्त छन् र अहिले पछिल्लो पटक आउदा सम्म उनि निर्देशक पनि बनिसकेका छन्| उनै बहुप्रतिभाशाली व्यक्तित्व श्रीकृष्ण बम मल्लको सब्द अनि संगीतमा शान्तिम कोइरालाको स्वरमा नया गित भिडियो सहित सार्बजनिक भयको छ|   Find More …

विपुलको बढ्दो क्रेज

bipulनेपाली संगित जगतमा हिजोआज युवाहरुको माझ एउटा नाम निकै नै चर्चित छ। पप र हिपपप गीत मन पराउने युवाहरु हिजोआज लोक शैलीको गितहरु समेत मनपराउन थालेका छन्। यसको सम्पुर्ण श्रेय जान्छ विपुल क्षेत्रीमा। भारतको पश्चिम बंगालको एउटा सानो गाउ कालिबपो∙को केटो जस्को मनभरी गीत संगित जगतमा केहीगर्ने सपना थियो।उही केटो अहिले नेपाली श्रोता दर्शकको मनमा हिरो बनेर बसेको छ। सुन्दर नगरीमा जन्मेर हुर्केका क्षेत्री वरपरका स्थानिय लोक शैलीका  भाकाहरुलाई टपक्क टिपेर कविता शैलीमा गाईएका गितहरु बाट रातारात हिट हुन पुगे। संगितमा अनोठौ मिश्रण भर्ने यनी गायकका गितहरुमा हिमालमा प्रतिध्वनीहरु गुन्जाएमान हुने गर्दछ। ओम माने पदणमे हुका तंरग आफना गितहरुमा भर्न माहिर विपुलका केही हिन्दी गितहरु ए दिवना,तक्दीर से,काविल हु समेत उतैकै चर्चित रहेका छन्। Find More …

देउडा गायक नन्दकृष्ण जोशीको राजनिती मोह

nandसुदुर पश्चिमको शान देउडा भन्नाको साथ सबैको मुख मुखमा झुण्डनी एउटै बोलको गीत हो झ्याम्म झ्याम्म । यनै चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशी पुन राजनितिमा चहल पहल गर्न थालेका छन । गीत गाउन सुरु गर्दा भन्दा पहिला देखिकीको उन्को राजनितीको नशाले आजसम्म छोडेको छैन । सुदूरपश्चिमको डाडापाखामा खेल्दै रमाउदै हुर्केका जोशीमा सानै देखि देउडा तर्फको झुकाव थियो । एक क्षेत्रमा मात्र सिमित गीत संगितलाई देशव्यापी गर्ने अठोटका साथ २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा प्रवेश गरेका थिए । गीत संगित संगै बिद्यार्थी राजनिती पनि सुरु गरेका जोशीले पञ्चायती शासन बिरुद्ध समेत बुलन्द आवाज उठाए । Find More …

अजरको स्वरमा मेरो जस्तै तिम्रो पनि..

ajaraaपिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। भर्खरी मात्र भुपेन्द्र महतको सब्द अनि हरि लम्सालको संगीतमा “मेरो जस्तै तिम्रो पनि रात जागा हुदो हो कि ?” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्| बिछोडियकि प्रेमिका संग गरियका प्रश्नहरु, मलाई जस्तै तिमीलाई पनि हुदो हो कि भन्ने भाव बोकेको गीतमा  अजरले गाउनुका साथै  अभिनय पनि गरेका छन् जसमा साथ् दियकि छिन् मोडल एलिजा बस्नेतले| Find More …