नेपाली संगीतका धरोहर बनिरहेका गायक शिब परियार अहिलेका व्यस्त मध्यका एक व्यस्त कलाकार हुन्| पछिल्लो ५-७ महिनालाई हेर्नेहो भने पनि लग भग अधिकांश समय बिदेशका सांगीतिक कार्यक्रममा ब्यस्त देखिन्छन| यिनै बिदेशका कार्यक्रममा देखियका अनि बुझियका अनुभूतिको उपज बनेको छ उनको नया गित “नभेटी नभेटी” उनको पछिल्लो एल्बम शिवालयबाट | नेपालको करिब १८ पर्तिसत जनसख्या लगभग ५० लाख बिदेशमा हुनुहुन्छ, उहाहरुजस्ता धेरैको आजकल नभेटी नभेटी माया गासियको छ, मुटु साटियको छ, समुन्द्र पारी दिल जोडियको छ| यिनै भावलाई सब्दजालमा बुनेकी छिन गीतकार स्वेता मैनालीले अनि आफुमा रहेको सांगीतिक ज्ञानलाई भरपुर प्रयोग गरेर मिठासपूर्ण संगीत भरेका छन् शिब परियारले| सजिलोपाराले गाउन मिल्ने गरि एउटा स्तरिय गित बनायका छन्|गीतका सब्द सब्द्लाई प्राण भर्ने उनको गायकी प्रयास निकै सबल सुनिन्छ| Find More …
“छाया बनेर…” आयिन शितल
कानुन ब्यबशायी शितल पाण्डे चर्का कानुनि बहसका साथमा सुमधुर गित संगीत सृजनामा तल्लिन छिन्| केहि समय देखि संगीतलाई समानान्तर रुपमा अगाडी बदौने क्रममा ६ ओटा गित गजल समाबेस “शितल” एल्बम सारबजनिक गरिसकेकी छिन्| उक्त एल्बममा रहेको “छाया बनेर म तिम्रो पछि पछि आउला” बोलको गित हालै भिडियो सहित सार्बजनिक भयको छ| केहि समय अगि मात्र सार्बजनिक भयको “नहुने पो हो कि सपना पुरा” बोलको गीतले उनलाई राम्रो हौसला प्रदान गरेको थियो| Find More …
मायाको नँया सिमा “आधरमा माया”
माया भन्ने चिज एस्तो छ कि यस्लाई जसरि, जुन ढंगबाट या कुनै कोणबाट पनि अर्थाउन सकिन्छ| मानिसले आफ्नो सोचाई अनि भोगाइ अनुसार यसलाई अर्थाउन सक्छन| यसरी मायालाई गीतकार सिता सिटौला ‘श्रेष्ठ’ले पनि फरक ढंगले ब्याख्या गर्ने कोसिस गरेकी छिन ‘अधरमा माया’ बोलको नयाँ गीत मार्फत| गीतले भन्छ आधारमा माया, बोलीमा माया, हेराईमा हुन्छ माया,जति सुकै लुकाए पनि, बोली दिन्छ आँफै माया यसरी जता ततै माया देखिन्छ, जब कोहि मन पर्छ या भनौ कसैसंग माया बस्छ उसको बैगुन भेटिदैन | येस्तै माया नै माया ले भरि पूर्ण सब्दद्वारा मायालाई अझ फराकिलो पार्ने कोसिस गीतकारको रहेको छ भने यिनै शब्दमा वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानले Find More …
सयपत्री साँझ २०१६ का लागि लन्डन पुगे नेपाली कलाकार
नेपाली कलाकारहरुको उर्बर भुमि बन्दै गयको यु के मा फेरी जुलाई २४ मा भब्य सांस्कृतिक एवं सम्मान कार्यक्रम हुने भयको छ| २०१६ लागे पछि सबै भन्दा धेरै सांगीतिक तथा संस्कृतिक कार्यक्रम हुने देशमा पर्छ, यु के जहाँ धेरै कलाकारले आफ्नो प्रस्तुति दियिसकेका छन| यु के मा रहेका विभिन्न संघ सस्था तथा व्यक्तिगत रुपमै पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्| आफ्नो इस्थापनाको दशौँ बार्षिकउत्शभ मनाउन सयपत्री नेपाली कल्चरल ग्रुप, यू के ले यहि जुलाई २४ तारीख आइतबारका दिन, द एम्पायर हल अल्डरसटमा बिसेष सांस्कृतिक एवं सम्मान कार्यक्रम ( सयपत्री साँझ-२०१६ ) गर्न लागेको जानकारी संस्थाका अध्यछ एल बी गुरुङले जानकारी गराउनु भयो ! Find More …