सन्जिव पौडेल र खगेन्द्र दाहालको नया गीत ‘कैयौ सपना’

गीतकार खगेन्द्र दाहालको मार्मीक शब्द रचनालाई सन्जिब कुमार पौडेलले सङ्गीतबद्ध गरेर आफ्नै स्वर भरेर ‘कैयौं सपना’ बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा परदेशीको पीडा समेटिएको छ। एकबारको जुनीमा कैयौ सपना बोकेर परदेश गयको तर सोचे जस्तो नभयको पिडा गीतमार्फत व्यक्त गरियको छ जसले लाखौ बिदेशियका युवाको कथा बोलेको छ।

Find More …

रञ्जिता लिम्बुको आवाजमा जोडी परेवाको

नायिका तथा गायिका रञ्जिता लिम्बुले जोडी परेवाको बोलको पुर्बेली भाकाको गित भिडियो सहित सार्बजनिक गरेकी छिन्। रञ्जिताले भिडियो आफ्नै युट्युब च्यानल मार्फत सब्जनिक गरेकी हुन्। । उक्त युगल गीतमा गायिका रञ्जितालाई गायनमा साथ् दियका छन् मोहन मदिनले। भुपाल राईका शब्दलाई बिबि अनुरागीले संगीतबद्ध गरेर संगीत संयोजन पनि गरेका छन् । Find More …

शास्त्र ब्यान्डको साथमा बिनोदले ल्याए “कालापानी” बोलको गित

गायक बिनोद ढकालले ‘शास्त्र‘ व्याण्ड संग “कालापानी ” बोलको गीतकोको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हाल चर्चाको विषय बनेको र भारतले अतिक्रमण गरेको कालापानी भूभाग को विषयमा समेटेर बनाइयको गीतमा बिनोदको आफ्नै शब्द , संगीत र स्वर रहेको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्डका साथीहरु ड्रममा सुन्दर महर्जन, बेस गितारमा श्याम महर्जन र लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । उक्त गीतमा प्रमोद परियारको संगीत संयोजन रहेको छ । Find More …

नारायण गौतमको सुन्य ‘संग’ “डर छैन “

एउटा राम्रो गित बन्न राम्रो शब्द, मिठासपूर्ण संगीत र सुरिलो स्वरको त्रिबेणी हुनुपर्छ भनिन्छ तर राम्रा शब्दमा जीवन भर्नेसंगीत माथि प्रण भर्ने स्वर अनि त्यसलाई बुलन्द पार्ने भिडियो भयो भने कस्तो हुन्छ भन्ने उदाहरण बनेको छ नया गित “डर छैन “। केहि नहुनुमा पनि धेरै कुरा हुने गर्छ, त्यहि यथार्थ लाई आधार बनाएर नारायण गौतमले शब्द रचना गर्नु भयो अनि ति शब्दमा संगीत भरे र संगीत संयोजन पनि गरे संगीतकार हरि लम्सालले अनि स्वर भरे गायक शन्तोष लामाले अनि बन्यो  गित “डर छै”। Find More …