प्रकाश द्वारा निर्देशित राजकुमार श्रेष्ठको “एउटा गाउँ थियो”को भिडियो सार्बजनिक.

prakshनेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्न धेरै श्रस्टा र सर्जकहरु छ्न । यसै क्रममा लामो समय देखी नै अत्यन्तै संगीतलाई माया गर्ने एक कुशल गितकार तथा संगीतकार हुन राजु कुमार श्रेष्ठ । उनको राजकुमार एल्बममा समाबेश गित “एउटा गाउ थियोको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

भिडियोमा गाउँमा भएकी आफ्नी प्रेमिका लाई शहरबाट गाउँमा भेट्न आएको कथा बस्तु देखाएको छ । नेपाली तारा 2 का बिजेता सन्तोष लामाको आवाज रहेको भिडियोमा सन्जय पौडेल र कृस्टिना थापाको फिचरिङ हेर्न सकिने छ । यसैगरि गितमा राजकुमार श्रेष्ठको आफ्नै शब्द / संगीत रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन । Find More …

नेपाली संगित क्षेत्रमा कति थिती कती बेथीति

babinनेपाली संगित क्षेत्रले सफर गरेकोनी लामै समय भई सक्यो। इति लामो काल खण्डमा पनी नेपाली गित संगित क्षेत्र सोचे जस्तो स्थानमा भने पुग्न सकेको छैन । थुप्रै राम्रा स्रष्टा सज्रक जन्माई सकेको यस क्षेत्रले केही बिकृतलाई अझै आफ्नो गर्वमै हुर्काईरहेको छ । एउटा सफल सेलेब्रेटी बन्नको लागी सजिलो माध्यम बनिरहेको गित संगित क्षेत्र आफैमा बिस्तारै बिकृतीको खाडलमा भासीदै गईरहेको छ ।सुचना प्रविधिको यो बिस्तार संगै आधुनिक बनिरहेको नेपाली संगित जगत सस्तो पनि बनिरहेको छ । सानो नेपाली म्युजिक ईन्डसट्री मा होमिने रहरमा सयौ युवा जमात हरेक दिन प्रयत्न गरीरहेको हुन्छ । गायक बन्ने धोको लिदै पोको भिरेर काठमाडु छिर्नेको जमात Find More …

माया के.सी.को बरै बिर्सायो बजारमा

Barai birsayo (2)विगत लामो समयदेखी पोखरामा रहेर दोहोरी साँझमा आफ्नो गायन कला प्रस्तुत गर्दै आईरहेकी गायिका माया के.सी.को पहिलो लोकदोहोरी गीत बरै बिर्सायो बजारमा आएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ। निकै नै मिठो स्वरकी धनी मायालाई गायनमा आफ्नै श्रीमान कृष्ण के.सीले साथ दिएका छन् । प्रल्हाद सुवेदीको शब्द अनि बसन्त थापाको लयमा रहेकाले पनि गीत उत्कृष्ट बनेको छ ।  Find More …

यात्राको कथा बोकेको “सफर”को फस्ट लुक र टिजर सार्वजानिक

कतिपयले जिन्दगीलाई नै यात्रा रहेछ भन्दछन भने कतिले यात्रालाई विभिन्न किसिमले यादगार बनाउने कोसिस गर्दछन| तेसैले पनि यात्रा आफैमा एउटा जिन्दगीको उत्कृस्ट पल हो|  कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन ।

युभा फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्म “सफर”को फस्ट लुक र टिजर सार्वजानिक गरिएको छ । फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । यात्राको क्रममा साथीहरुबिचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ । Find More …