मान बहादुर बस्नेतको गित चोरी भयो क्षेतिपुर्तिको माग

man bdrगरिबीको कारणले गर्दा आफ्नो प्रतिभालाई main stream media मार्फत प्रस्फुटन गर्न नसकिरहेका मान बहादुर बस्नेतको एउटा गित “Do you love me?” सामाजिक संजाल मार्फत चर्चित बनेको थियो| उक्त गित धेरैले सुनेर मन परयाका थिय| आफ्नै सब्द अनि संगीत रहेको उक्त गित बदाम बेच्दै कुनै दिन गायर भिडियो बनाउने सोच थियो उनको, तर बिडम्बना अरू कसैले उनलाइ सोध्दै नसोधी गितको भिडियो समेत बनाइ सकेछ त्यो पनि संगीतमा आफ्नै नाम राखेर| गित रेकर्ड गरेर भिडियो बनाउने मान्छे आफुलाई कलाकार भन्छन अनि संचार मध्यममै छन्| उनि हुन् ओम प्रसाई| उनको फेसबुकमा धेरैले गितचोरिको आरोप लगायका छन् तर उनले कुनै प्रतिक्रिया दियका छैनन| यदि उनि सहि भय तेह स्पस्टिकरण दिन सक्थे|  यो दुखद कुराले चिन्तित मन बहादुर बस्नेत न्यायको खोजीमा छन्| उनि चाहन्छन ओम प्रसाईबाट उचित क्षेतिपुर्ति, जसका लागि हामी सबैको तर्फबाट साथ् सहयोगको आवस्यकता छ| यसरि गरिबका सिर्जना माथि ठाडो चोरी हुनु भनेको हाम्रो समाजकालागि दुखद कुरा हो| सबै मिलेर कला क्षेत्रका यस्ता बिकृति हटाउन जरुरि छ| Find More …

प्रमोद खरेलको अभियानले सार्थकता पायो

13524570_1050814158289549_7224285895406278215_n२०७२ सालको नया बर्ष धमाका कार्यक्रमका लागि अमेरिकामा रहेका बेला नेपालमा आयको भूकम्पले तहस नहस परेपछि विछिप्त बनेका गायक प्रमोद खरेलले अमेरिकाबाटै स्कुल पुननिर्माण अभियान सुरु गरेका थिय| प्रमोद खरेलको अभियान स्कुल पुनःनिर्माण थियो जुन भर्खरै सम्पन्न भयको छ| सुन्द्रावती गा वि स को सरस्वती प्राथामीक विद्यालय पुनःनिर्माण भए पछि सुक्रबार शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको रोहबरमा एक कार्यक्रमका विच हस्ताणतरण गरिएको छ| गायक प्रमोद खरेलको उक्त अभियानमा १७ लाख रुपैयाको लगानीमा चार कोठे भवन निर्माण गरियको छ| Find More …

कालो बादल लाग्दा छाता बोके के गल्ती गरे : हेमन्त शर्मा

13516289_10207790546335635_5011774887593958298_nनेपाली संगीत जगतमा यतिबेला चल्तिको ट्रेन्ड सिंगल ट्रयाक रिलिज गर्ने अभियान्ताको श्रेय जाने गायक हुन हेमन्त शर्मा। आफ्नो जादुगरी स्वरबाट लाखौं नेपालीको मन मष्तिकमा राज गर्न सफल शर्माले २ दशक भन्दा लामो संगीतिक यात्राको क्रममा ७ वटा एल्बम र डेढ सय भन्दा बढी गीतहरुमा आफ्नो हक्कि स्वर भरीसकेका छन्। गायकनै बन्छु भन्ने सपना नपालेका यि नवलपरासीको ठिटोले रहरै रहरमा संगीतको पेशा अंगालेर नेपाली गीत संगीतको जगतमा अतुलनिय गुन लगाउन सफल भएका छन्। नवलपरासीको त्रिवेणी बस्तीमा जन्मेका शर्माले सानो उमेरमा सरकारी कर्मचारी पिताको हात समाउदै कहिले जोमसोम त कहिले बुटवल चहारे कपिलबस्तु स्थित रत्न राज्य मा.वि बाट एसएलसी सकेसंगै उनमा संगीतिक मोहले गर्लम्म छोप्यो। नारायण गोपाल, फत्तेमान जस्ता हस्तीका Find More …

सुरु भयो ईजरायली फिल्म फेस्टिवल

ईजरायली दुतावास र नेपाल फिल्म सोसाईटीको सहकार्यमा १० औ संस्करणको ईजरायली फिल्म फेष्टिवल काठमाडौंमा सुरु भएको छ। औपचारीकि रुपमा बुधवार उद्घाटन गरिएको फिल्म फेष्टिबलमा ६ वटा छोटा फिल्महरु प्रस्तुत हुने छ। उद्घाटन समारोहमा नेपाल फिल्म सोसाईटीका तर्फबाट कृष्ण मल्ल र दुतावासको तफबार्ट राजदुतले फिल्म फेष्टिवल गर्नुको औचित्य  बताएका थिए। दुई देशलाई संस्कृतिक एवम् मनोरञ्जनको हिसाबले संम्बन्ध नजिक लेराउनको लागी आयोजना गरिएको फिल्म फेष्टिबलमा बिहिवार ३ वटा छोटा फिल्महरु प्रर्दशन भएका छन्। डल्फिन व्वोई, फिल द भोइड र द ब्याण्ड भिजिट प्रर्दशन भएका हुन्। Find More …