नायिका नन्दिता के.सी न्यु योर्कमा एउटा म्युजिक भिडियोमा

p7 (2)अमेरिकाको भ्रमणमा रहेकी नायिका नन्दिता के.सीले न्यु योर्कमा एउटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन | उनलाई साथ दिएका छन् कलाकार प्रवेश उप्रेती र दिपक ज्ञवालीले |नेपालमा रेकर्ड भएको एउटा गीतको लागि न्यु योर्कमा म्युजिक भिडियो तयार हुदै गरेको हो | निर्देशक प्रसन्न पौडेलको निर्देशन रहेको यो म्युजिक भिडियोको छायांकन गरेका हुन् चर्चित क्यामराम्यान शम्भु मोक्तानले | Find More …

सडक दुर्घटना कम गर्न के गर्नु पर्ला? कलाकारका बिचार

babinदेशभित्र हरेक चिजहरुमा बेथितीले सिमा नाघि सकेको छ। सरकारी ढंगबाटै नियमत रुपमा कुनै काम हुन नसक्दा आम मानिसहरु समेत नियम कानुनकै बेवस्ता गर्न अघि सर्छन्। सडक देखी सदन सम्मै कानुन बिनाको देश जस्तो बनि रहेको नेपालमा नियमलाई लागु गर्ने निकाय समेत कानमा तेल र आखाँमा पट्टी बाधेर बसेको छ। दिनहु सडक यात्राको सामान्य हेलचेत्र्याईमा कतिले ज्यान गुमाईरहेका छन्। आम नागरिक किन आकाशे पुलमुनीनै बाटो काट्छन? गाडी बाईक चालकहरु जेब्राक्रशमा समेत गती नघटाएर किन दादागरी देखाउछन्? सार्वजनिक यातायातहरुमा समेत आरक्षणको कुनै मूल्य छैन। के यसलाई सुर्धान सानै देखी स्कुले पाठ्यपुस्तकमै पढाईको ब्यवस्था हुनु पर्ने हो? भन्ने बिषयमा हामीले केहि सेलेब्रेटीको राय बुझेका छौ। Find More …

शान्तिमको सांगीतिक अत्तर “बल्झी बल्झी” मार्फत फैलिदै (भिडियो सहित)

12743534_10205668537137066_873667697856462413_nसंगीतको नशा धेरैमा हुन्छ अनि मात्रा  पनि धेरै किसिमको हुन्छ| कसैले संगीतलाई सोखको रुपमा लिन्छन त कसैले जीवन अर्पण नै गर्छन|  विभिन्न खाले असहज परिस्थिमिमा पनि संगीतलाई अंगालेका अनि एल्बमको लागी जागिर छोडेर अगि बढिरहेका संगीतकर्मीको नाम हो “शान्तिम कोइराला”| २०६९ सालमा जब ६ ओटा गित समाबेश भयको “अत्तर” एल्बम आयो र उक्त एल्बमको पहिलो गित “बोलि चाली बारे हुन्छ” गुञ्जिन थाल्यो अनि चर्चा हुन थाल्यो उनको गायकीको| Find More …

शिव तिमल्सिनाको अभिनयमा पहिलो गीत “आँशु” सार्वजनिक (भिडियो सहित)

aansuko dharaनेपाली सांगीतिक फाँटमा हरेक दिन जसो नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । तिनै गीतहरुबाट थुप्रै नवप्रतिभा सर्जक,गायक, गायिका, निर्देशक मोडल ,सम्पादक, क्यामेरा पर्सन भित्रिरहेका छन् । हालै सार्वजनिक सर्जक टेक नारायण चाँपागाई टिएनसीको लोक गीत “आँशु” मार्फत पनि शिव तिमल्सिनालाई दर्शकहरुले नेपाली सांगीतिक बजारमा मोडलको रुपमा पाएका छन् । सर्जक चाँपागाईको संकलन र लक्ष्मण चाँपागाईको स्वर रहेको गीतमा तिमल्सिनालाई मोडल टिका जैशीले अभिनयमा साथ दिएकी छन । Find More …