रुपक डोटेलको स्वरमा ‘एक्लो जीवन’

गायक रुपक डोटेलको स्वरमा रहेको सत्य घटनामा आधारित गीत ‘एक्लो जीवन’ भिडियो सहित सार्वजनिक भएको छ । हरि बहादुर बस्नेतको शब्द, वरिष्ठ संगीतकार शक्ति बल्लभको सङ्गीत र मनोहर सुनामको संगीत संयोजन रहेको गितको भिडियो ओ एस आर डिजिटल मार्फत सार्बजनिक गरियको छ । Find More …

शिव र शरु को तीज गित “हाम्लाई के को डर “

गायिका सरु पराजुलीले आफ्ना गीतकार श्रीमान् शिव चौलागाईंको शब्द तथा संगीतमा ‘हाम्लाई के को डर ’ बोलको तीज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छिन् ।अमेरिकाको सिन्सिनाटि सहरमा बस्दै आएका यी सांगीतिक जोडी ले यही शहरमा यो गीतको म्युजिक भिडियो बनायर आफ्नै युत्युब च्यानल सुरभी क्रियसन मार्फत सार्बजनिक गरेका हुन् । Find More …

गीतकार रन्जना राईको रोज एल्बम बाट “हावाले किन सुसेल्छ ?” को भिडियो हेर्नुहोस

गीतकार रन्जना राईको शब्द रचनामा तयार भएको एल्बम रोज का गीतहरुको एक पछि अर्को भिडियो सार्बजनिक भैरहेका छन्। अडियो लै बिन्दबाशिनी म्युजिक ले बजारमा ल्याए पनि भिडियो भने रचनाकार रन्जना राईले आफ्नै युत्युब च्यानल मार्फत सार्बजनिक गरिरहनु भएको छ। देश प्रेम को भावनाले ओतप्रोत गित हरु बिरता , मेरो देश पनि उक्त च्यानल मा हेर्न सकिन्छ भने हावाले किन सुसेल्छ पनि समाबेश भएको छ। Find More …

बिनय के २ को नंया गित “मायामा फसेकी म ? “

एक कुशल गायक, सङ्गीतकार, एरेन्जर रहेका बिनय के २ को स्वर तथा संगीतमा नंया गित सार्बजनिक भएको छ। गीतको बोल रहेको छ “मायामा फसे कि म ? “। सबिन लामाका शब्दलाइ बिनय आफैले संगीतबद्ध गरेका छन् भने गायनमा बिनयलाइ साथ दियकि छिन् गायिका मेलिना राईले। Find More …